Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

एसिया कपमा पाकिस्तानमाथि भारतको सानदार जित

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
एसिया कपमा पाकिस्तानमाथि भारतको सानदार जित
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

२६ भदौ २०८०,

एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि भारतले सानदार जित निकालेको छ । भारतले पाकिस्तानमाथि २ सय २८ रनको फराकिलो अन्तरको जित निकालेको हो । जितका लागि ३ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।
पाकिस्तानका अघा सलमान र इफ्तिखार अहमदले सर्वाधिक २३–२३ रन बनाए । ओपनर फखार जमान २७, इमाम उल हक ९, बाबर आजम १० र मोहम्मद रिजवान २ रनमा आउट भए । भारतका स्पिनर कुलदीप यादवले ८ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । जस्प्रित बुमराह, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले एक एक विकेट लिए । त्यसअघि श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो । भारतको जितमा विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको शतकीय इनिङ खेले । लोकेश राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहे । तेस्रो विकेटका लागि कोहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको सानदार अविजित दोहोरो शतकीय साझेदारी गरेका थिए । पाकिस्तानका शादब खानले १० ओभरमा १ मेडनसहित ७१ रन खर्चेर १ विकेट लिए । शाहिन शाह अफ्रिदीले १० ओभरमा ७९ रन खर्चेर १ विकेट लिए ।आइतबार वर्षाको कारण भारतले २४।१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । भारतले त्यसै अवस्था खेल सुरु गरेको थियो । भारतले मंगलबार श्रीलंकासँग खेल्नेछ । पाकिस्तानले बिहीबार श्रीलंकासँग खेल्नेछ । सुपर फोरमा भारतले पाकिस्तानलाई पराजित गर्दा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको थियो । पाकिस्तान फाइनलमा पुग्न श्रीलंकालाई हराउनु पर्ने बाध्यता छ । पाकिस्तानमाथिको सानदार जितले भारतको फाइनल यात्रा मजवुद बनेको छ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

नेयमारले तोडे पेलेको कीर्तिमान

Next Post

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, शव भोलिसम्म पार्टी कार्यालयमा राखिने

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, शव भोलिसम्म पार्टी कार्यालयमा राखिने

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, शव भोलिसम्म पार्टी कार्यालयमा राखिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Chinese ‘Rooftopper’ Films His Own Death During Skyscraper Stunt

इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी महिलाको बीभत्स हत्या

इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी महिलाको बीभत्स हत्या

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.