Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

radio by radio
३ वर्ष अगाडि
in विविध, समाचार
0
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, १० चैत २०७९

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको उपचारको क्रममा निधन भएको छ ।उहाँका आफन्त नरोत्तम वैद्यका अनुसार ताम्राकारको ८६ वर्षको उमेरमा काठमाडौँको न्यूरो अस्पतालमा गएराति करिब १० बजे निधन भएको हो ।पछिल्लो समयमा कृष्णा ताम्राकार क्यान्सरबाट प्रभावित हुनुहुन्थ्यो । २०१८ साल जेठ २४ गते रेडियो नेपालमा आवद्ध उहाँले २०४९ सालमा रेडियो नेपाल छोड्नु भएको थियो ।सुरुमा हिन्दी भाषामा समाचार पढ्न छनोट भए पनि पछि ताम्राकारले नेपाली भाषामा समाचार उत्पादन तथा वाचनका साथै कार्यक्रम पनि चलाउनु भएको थियो ।रेडियो नेपाल छोडेपछि पनि विभिन्न रेडियोमा काम गर्नु भएका उहाँ विशेष गरी नेपाली भाषामा शुद्ध उच्चारण गर्ने रेडियोकर्मीको परिचय बनाउनु भएको थियो ।केही दिनअघि एक कार्यक्रममा सम्मानित भएपछि ताम्राकारले नेपाली भाषाको संरक्षणका लागि आफूले सकेजतिको योगदान दिएको अनुभव सुनाउनु भएको थियो ।ताम्राकारले कोरोनाको समयमा प्रभावित र जोखिममा परेका नागरिकलाई सन्देश िदने शृङ्खला ूकोरोना क्याप्सुलू पनि सञ्चालन गर्नु भएको थियो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

सामुदायिक रेडियोसँग सहकार्य गर्न स्थानीय तहलाई मन्त्री मोदीको निर्देशन

Next Post

वैशाख १० को उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
वैशाख १० को उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

वैशाख १० को उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज छरिदै

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज छरिदै

पाका मानिस खुसी र सुखी हुने उपाय ,

पाका मानिस खुसी र सुखी हुने उपाय ,

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.