Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

छात्रबासहरुको स्थलगत अनुगमन

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, शिक्षा, समाचार, स्थानीय तह
0
छात्रबासहरुको स्थलगत अनुगमन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

मङ्गलबार, २६ असार २०८०

इटहरीउपमहानगरपालिका का नगर प्रमुख हेमकर्ण पौडेल ,९प्रमुख संगिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता,शिक्षा महाशाखाका अधिकारीहरु,खाद्यका अधिकारीहरु सहित आज इटहरीका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयहरुको छात्रबासहरुमा पुगी छात्रबासहरुको भौतिक अवस्था,मेसको गुणस्तर समेतको अवस्थाका विषयमा स्थलगत अनुगमन भएको छ । अनुगमन गरि मापदण्ड नपुगेको सेकेण्डरी माध्यमिक विद्यालयको छात्रबास शिल गरि सुधार गर्नुपर्ने अवस्था रहेका अन्य विद्यालयहरुलाई इटहरी उपमहानगरपालिकामा शिक्षा महाशाखामा सम्पर्क गर्न पत्र समेत काटिएको छ । अब उप्रान्त इटहरीमा छात्रबास सञ्चालन गर्न मापदण्ड पूरा गर्नुपर्ने,इटहरी उपमहानगरपालिका शिक्षा महाशाखाबाट अनुमती लिनुपर्ने, छात्रबासमा बस्ने विद्यार्थीहरुको विस्तृत विवरण इटहरी उपमहानगरपालिकामा बुझाउनुपर्ने र ५ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई छात्रबासमा राख्न नपाईने नगर प्रमुख पौडेलले बताउनुभएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

Next Post

महानगर भित्र बनेका नयाँ घरहरुको नक्सा महानगरले बनाइदिने

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
महानगर भित्र बनेका नयाँ घरहरुको नक्सा महानगरले बनाइदिने

महानगर भित्र बनेका नयाँ घरहरुको नक्सा महानगरले बनाइदिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एभरेष्ट बैंक इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड चोरी,  बैंकका प्रबन्धकसहित नौं जना पक्राउ

एभरेष्ट बैंक इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड चोरी,  बैंकका प्रबन्धकसहित नौं जना पक्राउ

कोशीका मुख्यमन्त्री कार्कीद्धारा प्रकाशलाई सहयोगको आश्वासन, प्रकाशले भने–पशुपालन गर्छु !

कोशीका मुख्यमन्त्री कार्कीद्धारा प्रकाशलाई सहयोगको आश्वासन, प्रकाशले भने–पशुपालन गर्छु !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.