Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

महानगर भित्र बनेका नयाँ घरहरुको नक्सा महानगरले बनाइदिने

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, राजनीति, समाचार, स्थानीय तह
0
महानगर भित्र बनेका नयाँ घरहरुको नक्सा महानगरले बनाइदिने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, १ साउन २०८०

इटहरी उपमहानगरले अब महानगर भित्र बनेका नयाँ घरहरुको नक्सा महानगरबाट  नै प्रदान गर्ने भएको  छ । सेवा आरम्भको उद्रघाटन कार्यक्रम गरि सोमबार  देखि  नयाँ बनाउने घरको नक्सा बनाई बितरण महानगरले गरेको छ ।   १ हजार स्क्वायर फिट सम्म निशुल्क र ठुलो घरको भने सहुलियत दरमा घरको नक्सा बनाईदिने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनु भएको छ । कोशी प्रदेशमै पहिलो पटक इटहरीले आफैले नक्सा बनाइदिने काम सुरु गरेको छ । कसल्टेन्सीहरुको महङ्गो शुल्क असुल्ने गरेको कारण यो सुरुवात गरिएको उपमहानगरले जनाएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

छात्रबासहरुको स्थलगत अनुगमन

Next Post

कुशलको अलराउन्ड प्रदर्शनमा नेपालको जित

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
कुशलको अलराउन्ड प्रदर्शनमा नेपालको जित

कुशलको अलराउन्ड प्रदर्शनमा नेपालको जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मधेशका मुख्यमन्त्री यादवलाई काङ्ग्रेसले विश्वासको मत दिने

मधेशका मुख्यमन्त्री यादवलाई काङ्ग्रेसले विश्वासको मत दिने

नीति तथा कार्यक्रमबारे बालुवाटारमा तीन दलका नेताबीच छलफल

नीति तथा कार्यक्रमबारे बालुवाटारमा तीन दलका नेताबीच छलफल

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.