Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

कुशलको अलराउन्ड प्रदर्शनमा नेपालको जित

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
कुशलको अलराउन्ड प्रदर्शनमा नेपालको जित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, साउन ०३, २०८०

एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले सान्त्वना जित हात पारेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले हराएको हो । श्रीलङ्काको कोलम्बोमा टस जितेर ब्याटिङ गरेको युएई ुएुले दिएको १५८ रनको लक्ष्य नेपालले २३ औँ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो । नेपालका कुशल भुर्तेलले सर्वाधिक ७१ रन बनाउनुभयो । उहाँले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्नुभयो । यस्तै, देव खनाल र सन्दीप जोराले २४र२४ रन बनाउनुभयो । युएईले ४४ ओभरमा अल आउट हुँदै १५७ रन बनाएको थियो । यूएईका लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाउनुभयो । नेपालका कुशल भुर्तेलले छ विकेट लिनुभयो । उहाँले १० ओभरमा ४० रन खर्चँदै ६ विकेट लिनुभयो । यस्तै मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले १र१ विकेट लिनुभयो । नेपाल यसअघि भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग पराजित भएसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

महानगर भित्र बनेका नयाँ घरहरुको नक्सा महानगरले बनाइदिने

Next Post

सुनको बजार मूल्यमा नयाँ  रेकर्ड

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
सुनको बजार मूल्यमा नयाँ  रेकर्ड

सुनको बजार मूल्यमा नयाँ  रेकर्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा नगर बस सुरू भयो

लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.