Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

सामुदायिक रेडियोसँग सहकार्य गर्न स्थानीय तहलाई मन्त्री मोदीको निर्देशन

radio by radio
३ वर्ष अगाडि
in समाचार, स्थानीय तह
0
सामुदायिक रेडियोसँग सहकार्य गर्न स्थानीय तहलाई मन्त्री मोदीको निर्देशन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, ८ चैत २०७९

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामुदायिक रेडियोसँग सहकार्य गर्न ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिनु भएको छ ।

ललितपुरमा आजबाट सुरु भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारण सभामा शुभकामना दिनुहुँदै मन्त्री मोदीले यस्तो निर्देशन दिनु भएको हो ।

नागरिकलाई सूचना दिन र आफ्ना गतिविधिका बारेमा जानकारी दिन स्थानीय सरकारले कन्जुस्याइँ गर्न नहुनेमा जोड दिँदै मन्त्री मोदीले भन्नुभयो, ू७ सय ५३ वटै पालिकालाई म लेखेर पठाउने प्रतिबद्धता जनाउँछु । भइरहेको स्रोतबाट र आगामी वर्षको बजेट बनाउँदा पनि जनप्रतिनिधिले ख्याल पुर्‍याउने हो भने सामुदायिक रेडियोको दिगोपनाका लागि सजिलो हुन्छ ।ू

स्थानीयस्तरमा भएका राम्रा र नराम्रा दुवै पक्ष सामुदायिक रेडियोले सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री मोदीलाई मायाको चिनो हस्तान्तरण गर्नुहुँदै अकोराबका अध्यक्ष अर्जुन गिरी ।

सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रुपमा सम्वोधन गर्नुपर्ने उहाँको जोड थियो । कतिपय सञ्चारमाध्यम राजनीतिक आस्थाका आधारमा खुलेको टिप्पणी गर्दै मन्त्री मोदीले थप्नुभयो,ुु अहिले त कर्मचारीले पनि मिडिया खोल्ने अभ्यास सुरु भएको छ । यो राम्रो होइन ।ू

मन्त्रीको रुपमा आफू आइसकेपछि पालिकामा निमित्तको भरमा काम गराउन नहुने प्रयास गरिएको जानकारी दिँदै मन्त्री मोदीले हालसम्म करिब ५० पालिकामा रिक्त रहेका पदमा सङ्घले प्रमुख प्रशासकीय अधिकृत पठाइसकेको बताउनुभयो ।

मन्त्रीको रुपमा आफूले कार्यभार सम्हाल्द २ सय ६० जति पालिका निमित्तले काम चलाइरहेको दावी उहाँको थियो ।

सुशासन र पारदर्शिताका लागि काम सुरु गर्न खोज्दा स्वार्थ समूहले आफूविरुद्ध भ्रम सिर्जना गर्न खोजेको मन्त्री मोदीले बताउनुभयो ।

ललितपुरमा आजबाट सुरु भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारण सभामा शुभकामना दिनुहुँदै मन्त्री मोदीले यस्तो निर्देशन दिनु भएको हो ।

नागरिकलाई सूचना दिन र आफ्ना गतिविधिका बारेमा जानकारी दिन स्थानीय सरकारले कन्जुस्याइँ गर्न नहुनेमा जोड दिँदै मन्त्री मोदीले भन्नुभयो, “७ सय ५३ वटै पालिकालाई म लेखेर पठाउने प्रतिबद्धता जनाउँछु । भइरहेको स्रोतबाट र आगामी वर्षको बजेट बनाउँदा पनि जनप्रतिनिधिले ख्याल पुर्‍याउने हो भने सामुदायिक रेडियोको दिगोपनाका लागि सजिलो हुन्छ ।”

स्थानीयस्तरमा भएका राम्रा र नराम्रा दुवै पक्ष सामुदायिक रेडियोले सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री मोदीलाई मायाको चिनो हस्तान्तरण गर्नुहुँदै अकोराबका अध्यक्ष अर्जुन गिरी । 

सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रुपमा सम्वोधन गर्नुपर्ने उहाँको जोड थियो । कतिपय सञ्चारमाध्यम राजनीतिक आस्थाका आधारमा खुलेको टिप्पणी गर्दै मन्त्री मोदीले थप्नुभयो,” अहिले त कर्मचारीले पनि मिडिया खोल्ने अभ्यास सुरु भएको छ । यो राम्रो होइन ।”

मन्त्रीको रुपमा आफू आइसकेपछि पालिकामा निमित्तको भरमा काम गराउन नहुने प्रयास गरिएको जानकारी दिँदै मन्त्री मोदीले हालसम्म करिब ५० पालिकामा रिक्त रहेका पदमा सङ्घले प्रमुख प्रशासकीय अधिकृत पठाइसकेको बताउनुभयो ।

मन्त्रीको रुपमा आफूले कार्यभार सम्हाल्द २ सय ६० जति पालिका निमित्तले काम चलाइरहेको दावी उहाँको थियो ।

सुशासन र पारदर्शिताका लागि काम सुरु गर्न खोज्दा स्वार्थ समूहले आफूविरुद्ध भ्रम सिर्जना गर्न खोजेको मन्त्री मोदीले बताउनुभयो ।

Previous Post

रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

Next Post

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.