
२४ माघ २०८०,
नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार ३।०८ अंकले बढेको सेयर बजार २०८८।८० विन्दुमा पुगेर बन्द भएको छ ।यसदिन ३१३ कम्पनीको ७६ लाख २० हजार २१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७९९ रुपैयाँको कारोबार भएको छ ।यसदिन ११५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ ।