Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

radio by radio
३ वर्ष अगाडि
in विविध
0
चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मङ्गलबार, २७ मंसिर २०७९,

You might also like

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

मोरङ सुनसरीका उद्योगी व्यावसायीले प्रतिकूल बैंकिङ नीति र चर्को ब्याजदर विरुद्ध निर्णयक आन्दोलन गर्ने चेतावनी दिएका छन् । चर्काे ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले आन्दोलनको तयारीको बताएका हुन् । 

विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन घोषणा गर्ने बताए । सरकारको प्रतिकूल नीतिका कारण मुलुकभरका उद्योगी व्यवसायीहरू पीडित बन्नु परेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्षमा उनीहरू पुगेका छन् । 

राष्ट्र बैंकले ४.४ प्रतिशतको स्प्रेडदरलाई मौद्रिक नीतिको प्रथम समीक्षा अवधिमा ४ प्रतिशतमा झारे पनि आर्थिक क्षेत्रले त्यसबाट कुनै राहत महसुस नगरेको उद्योगी व्यवसायीहरूले बताए । ‘बैंकहरू घोडामा चढेर सुट टाई लगाएर हातमा कलम बोकेर हिँडेको लुटेरा जस्तो भएका छन्,’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने,‘अब निर्णायक आन्दोलनको तयारी लागेका छौं ।’ 

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पनि आगामी आन्दोलन अन्तिम आन्दोलन हुने गरी तयारी अघि बढाइएको बताए । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले आन्दोलनको विकल्प नभएको बताए । 

नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) मोरङका अध्यक्ष संजय श्रेष्ठले अटोमोबाइल्स क्षेत्रले आन्दोलन नै सुरु गरिसकेको उल्लेख गरे । घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ का अध्यक्ष चेतन निरौलाले बैंकको चर्को ब्याजदरका कारण सबैभन्दा बढी साना उद्योगहरू प्रभावित भएको दाबी गरे । 

मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले विद्यमान ब्याजदरमा कुनै पनि उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने बताए । उनले उद्योगी व्यवसायीहरूले आफ्नो अस्तित्वको रक्षाका लागि भए पनि आन्दोलनमा उत्रिनुपर्ने सुझाव दिए ।

निर्माण व्यवसायी पुष्पराज भट्टराईले बैंकहरूले व्यवसाय र उद्योगधन्दामा ऋण लगानी गर्नुभन्दा राज्यलाई नै ऋण दिने मनस्थितिमा पुगेकोले अब आन्दोलनबाहेक कुनै विकल्प नभएको बताए । होटल व्यवसायी सुरज श्रेष्ठले सरकारविरुद्ध बृहत् आन्दोलनको तयारी अघि बढाउन सहयोग गर्ने बताए ।

Previous Post

प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी

Next Post

विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

radio

radio

Related Posts

विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
राजनीति

इटहरीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत, आर्थिक गतिरोध अन्त्य हुने आशा

by radio
Next Post
विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

U.S. Online Sales Surge, Shoppers Throng Stores On Thanksgiving Evening

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.