Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

इटहरीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत, आर्थिक गतिरोध अन्त्य हुने आशा

radio by radio
९ महिना अगाडि
in राजनीति, विविध, समाचार
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२४ बैशाख २०८२,

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा मीन बहादुर भट्टराईले बुधवार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भट्टराईलाई इटहरीको नयाँ प्रशासकीय प्रमुखको रूपमा पठाएको हो। इटहरीका मेयर हेमकर्ण पौडेलले उनलाई औपचारिक स्वागत गरेका छन्।यसअघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिव भट्टराईले इटहरीको प्रशासनिक नेतृत्व सम्हालेसँगै उपमहानगरमा लामो समयदेखि रोकिएका आर्थिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ। यसअघि लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतको रूपमा इटहरीमा रहेका रामचरित्र मेहताको सरुवा पछि प्रमुख प्रशासकीय अधिकृतको रूपमा हेमराज भुसाल आएका थिए । तर भुसाल आएको एक महिनामै बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएपछि यो पद पुनः रिक्त भएको थियो।

भट्टराईको आगमनसँगै अब इटहरीमा बाँकी रहेका भुक्तानीहरू र बजेट कार्यान्वयन प्रक्रियामा सुधार आउने विश्वास गरिएको छ।

Previous Post

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

Next Post

आजको सम्भावित मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

आजको सम्भावित मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एसियाडमा भियतनामसँग खेल्दै  नेपाल

एसियाडमा भियतनामसँग खेल्दै  नेपाल

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, शव भोलिसम्म पार्टी कार्यालयमा राखिने

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, शव भोलिसम्म पार्टी कार्यालयमा राखिने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.