Friday, August 7, 2026
Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

इटहरीमा नक्कली पेस्तोल देखाएर सर्वसाधरण तर्साउने दुई युवक पक्राउ

radio by radio
३ वर्ष अगाडि
in विविध, समाचार
0
इटहरीमा नक्कली पेस्तोल देखाएर सर्वसाधरण तर्साउने दुई युवक पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, ८ माघ २०८०,

इटहरी/ सुनसरीको इटहरीस्थित वसपार्क क्षेत्रका वस काउन्टर तथा यात्रुवाहक बस भित्र नक्कली पेस्तोल देखाएर सर्वसाधरणमा त्रास फैलाउने दुइ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।यसरी पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ बस्ने ३० वर्षीय दावा छिरिङ शेर्पा र विराटनगर महानगरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय शिरीष बोहरा रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका उनीहरूले लामो समयदेखि नक्कली पेस्तोल देखाएर आतङ्क फैल्याउँदै आएको खुलेको छ । पक्राउ परेकाहरूको साथबाट एक थान नक्कली लाइटर पेस्तोलसमेत बरामद गरिएको डीएसपी कार्कीले बताए ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

पक्राउ परेका शेर्पा तरकारी व्यापारी रहेको र बोहरा रिकण्डिसन सञ्चालक रहेको खुलेको छ । पक्राउ परेका दुवैजनाविरुद्व आइतबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।

Previous Post

स्थानिय तह कार्यसम्पादन मुल्याङकन : काठमाडाैं र धरानलाई पछि पार्दै इटहरी उत्कृस्ट

Next Post

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मुचुल्का र विशेष सूचना टाँसिने

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मुचुल्का र विशेष सूचना टाँसिने

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मुचुल्का र विशेष सूचना टाँसिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रेस सेन्टर नेपाल सुनसरीले सङ्गठनको १९ औँ स्थापना दिवस धरानमा समपन्न

प्रेस सेन्टर नेपाल सुनसरीले सङ्गठनको १९ औँ स्थापना दिवस धरानमा समपन्न

एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.