Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मुचुल्का र विशेष सूचना टाँसिने

radio by radio
२ वर्ष अगाडि
in राजनीति, विविध, समाचार
0
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मुचुल्का र विशेष सूचना टाँसिने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

मङ्गलबार, ९ माघ २०८०,

पर्सि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज निर्वाचनसँग सम्बन्धित मुचुल्का उठाउने र विषेश सूचना सार्वजनिक गर्ने भएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मुख्य तयारी सकिएको र केही अनौपचारिक काम आज बेलुकासम्ममा सक्ने तयारी भएको बताउनुभयो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

प्रवक्ता पौडेलले गएरातिदेखि निर्वाचनको निषेधअवधि सुरु भएकाले कुनै उम्म्ेदवार वा दलको पक्षविपक्षमा कुनै व्यक्ति, संस्था वा समूहबाट प्रचारप्रसार गरेको पाइएमा कानुन अनुसार कारबाही हुने बताउनुभयो ।पर्सि मतदानको दिन बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म सम्वन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

Previous Post

इटहरीमा नक्कली पेस्तोल देखाएर सर्वसाधरण तर्साउने दुई युवक पक्राउ

Next Post

यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशी प्रदेशमा चार दलको अपिल : ‘नामाकरणको निर्णयलाई शिरोधार्य गर्नुहोस्’ 

कोशी प्रदेशमा चार दलको अपिल : ‘नामाकरणको निर्णयलाई शिरोधार्य गर्नुहोस्’ 

एसईईको परीक्षा चैत १७ गतेदेखि सुरु

एसईईको परीक्षा चैत १७ गतेदेखि सुरु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.