Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

,

१३ चैत २०८०,

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा चर्च ब्वाइजले न्यूरोड टिम काठमाडौंलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।चर्च ब्वाइजका लागि खेलको ३७ औं मिनेटमा विदेशी खेलाडी अवायुमे फाकुन्लेले सुरुआती गोल गरे । पहिलो हाफमा १–० ले अग्रता लिएको चर्च ब्वाइजले हाफपछि थप १ गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ८४ मिनेटमा न्यूरोडका लागि विदेशी खेलाडी अफिज ओलावालेले १ गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसलगत्तै चर्च ब्वाइजका लागि खेलको ८६ मिनेटमा सुरजजीउ ठकुरीले १ गोल गर्न सफल भए ।अन्तिम समय पुग्नै लाग्दा बराबरी भएपछि खेल थप रोमाञ्चक बनेको थियो । खेल बराबरी भएपछि चर्च ब्वाइज आक्रमक बन्यो । निर्धारित समयमा २–१ ले अग्रता लिएसँगै चर्च ब्वाइजले सेपिफाइनलका लागि सिट सुरक्षित गरेको हो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका सुरजजीउ ठकुरी घोषित हुँदै नगद १० हजार प्राप्त गरे । राष्ट्रिय जागृति क्लब ९राजा० को आयोजनामा इटहरी रंगशालामा भइरहेको प्रतियोगिताको बुधबारको पहिलो सेमिफाइनल खेल साबिक विजेता सगरमाथा युथ क्लब मोरङ र त्रिभुवन आर्मी क्लब काठमाडौँबीच हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ ।

Previous Post

त्रिभुवन आर्मी इटहरी गोल्डकपको सेमिफाइनलमा

Next Post

इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

स्थानिय तह कार्यसम्पादन मुल्याङकन : काठमाडाैं र धरानलाई पछि पार्दै इटहरी उत्कृस्ट

स्थानिय तह कार्यसम्पादन मुल्याङकन : काठमाडाैं र धरानलाई पछि पार्दै इटहरी उत्कृस्ट

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.