Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, विविध, समाचार
0
इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

१४ चैत २०८०,

अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।इटहरी रंगशालामा आज भएको खेलमा साबिक विजेता सगरमाथा युथ क्लब मोरङलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा आर्मीले २ गोल गर्दा सगरमाथाले १ गोल मात्रै ग¥यो ।आर्मीका लागि रिपु भुलान र फत्तेमान घलेले गोल गरे । यसैगरी नवयुग श्रेष्ठ र जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोल रक्षक प्रिसोले रोक्न सफल भए ।सगरमाथाका लागि भने दिवाकर चौधरीले शान्तवना गोल गरे । सगरमाथाका प्रिसो, स्टेपेन समीर विनाङ र बिजु भुजेलको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले रोक्न सफल भए । यसैगरी विमल घर्ती मगरको प्रहार गोल पोस्टबाहिर गयो ।आर्मी क्लब फाइनलमा प्रवेश गरेसँगै साबिकको विजेता रहेको सगरमाथा युथ क्लब घर फर्किएको छ । खेलको म्यान अफ दि म्याच आर्मीका गोल रक्षक विकेश कुथु घोषित हुँदै नगद १० हजार प्राप्त गरे । बिहीबारको अन्तिम सेमिफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र चर्च ब्वाइज क्लबबीच हुनेछ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

Next Post

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रतिनिधि सभाको सभामुखमा घिमिरे निर्वाचित

प्रतिनिधि सभाको सभामुखमा घिमिरे निर्वाचित

विराटनगरका पाँच स्थान निषेधित क्षेत्र घोषणा! विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.