Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

मोरङको केराबारीमा एक पुरुषको हत्या 

radio by radio
३ वर्ष अगाडि
in विविध
0
मोरङको केराबारीमा एक पुरुषको हत्या 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, ६ पुस २०७९

मोरङको केराबारीमा एक जना पुरुषको हत्या भएको छ । केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या भएको हो ।

You might also like

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार राईलाई लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बूले गत आइतबार दिउँसो आक्रमण गरेका थिए । लिम्बू अपराधिक पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ । केराबारी–९ स्थित एउटा पसलअगाडि भेट हुनासाथ लिम्बू र राईबीच विवाद भएको पाइएको डीएसपी श्रेष्ठले बताए । 

विवादले उग्ररूप लिएपछि लिम्बूले कुटपिट एवं आक्रमण गर्दै राईलाई भुइँमा पछारेका थिए । बायाँ कन्चटमा चोट लागेर अवस्था गम्भीर बनेका राईलाई तत्काल उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उपचार सम्भव नहुने भन्दै परिवारका सदस्यले फर्काएर मंगलबार दिउँसो घर लगेका थिए । 

डीएसपी श्रेष्ठका अनुसार घर पुर्याइएका राईको मृत्यु भएको जानकारी प्रहरीले राति ९ बजेतिर पाएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लिम्बूलाई पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । 

लिम्बूविरुद्ध प्रहरीले यसअघि नै जबरजस्ती करणी उद्योग र अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।

Previous Post

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

Next Post

बिकिनी किलरलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

radio

radio

Related Posts

विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
राजनीति

इटहरीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत, आर्थिक गतिरोध अन्त्य हुने आशा

by radio
Next Post
बिकिनी किलरलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

बिकिनी किलरलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एनसेलको सेयर बिक्री रोक्न उच्च  अदालतको  आदेश

एनसेलको सेयर बिक्री रोक्न उच्च  अदालतको  आदेश

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानसहित विराटनगर परिक्रमा 

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानसहित विराटनगर परिक्रमा 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.