Monday, September 21, 2026
Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरीमा तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किए, ४ घाइते मध्ये दुईको अवस्था गम्भीर

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
इटहरीमा तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किए, ४ घाइते मध्ये दुईको अवस्था गम्भीर
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार, साउन १६, २०८०

इटहरी १७ बालग्राममा आज दिउँसो तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किएर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् त्यस्तै दुईजना सामान्य घाइते भएका छन् ।मोटरसाइकल र कार एकापसमा ठक्कर भएको र कारसँग ठक्कर भएको मोटरसाइकल पुनः अर्को मोटरसाइकलसँग ठक्कर भएर दुर्घटना भएको हो ।दुर्घटनामा २८ वर्षीय निलम र सोही मोटरसाइकलमा सवार अन्दाजी २७ वर्षीय लक्ष्मण लिम्बू गम्भीर घाइते भएका छन् ।र अर्को मोटरसाइकल चालक इटहरी ४ बस्ने ४८ वर्षीय चेतनाथ भट्टराई र सोही मोटरसाइकलमा सवार बराहक्षेत्र ५ बस्ने ४८ वर्षीय कृष्ण ढकाल सामान्य घाइते भएका छन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

इटहरीमा डेङ्गी रोगको परिक्षण र अस्पताल खर्च निशुल्क

Next Post

लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Shiva Bhajan 6:00 AM - 7:00 AM

Up Coming Programs

  • Shiva Bhajan 6:00 AM - 7:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

This Easy Cardio Swap Will Help You Train for A Half Marathon

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.