Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

विश्वकप फुटबल : पाेर्चुगलमाथि दक्षिण कोरियाको जित, दुवै टाेली नकआउट चरणमा

radio by radio
३ वर्ष अगाडि
in खेलकुद
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फिफा विश्वकप कतार २०२२ मा दक्षिण कोरियाले पोर्चुगललाई पराजित गरेको छ । समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २–१ गोल अन्तरले पराजित गरेको हो । 

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

 जितसँगै कोरिया उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । पराजित पोर्चुगल समूह बिजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । 
WOW 250*250

खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लिएको थियो । डिअ‍ोगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले गोल गरे । २७ अ‍ौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको थियो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ ग्वनले गोल गरे । 
 
दोस्रो हाफको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हि चानले गोल गर्दै टिमलाई विजयी बनाए । 

समूहको अर्को खेलमा उरुग्वेले घानालाई २– ० ले पराजित गर्यो । दक्षिण कोरियाले पोर्चुगललाई पराजित गरेका कारण उरुग्वे दोस्रो चरणमा प्रवेश गर्न सकेन । 
 
पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बनेको हो । कोरिया र उरुग्वे ३ खेलमा ४– ४ अंक जोडेका छन् । बढी गोल गरेका कारण कोरिया नआउट चरणमा प्रवेश गरेको हो । 

Previous Post

काँग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

Next Post

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
खेलकुद

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

by radio
खेलकुद

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

by radio
खेलकुद

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

by radio
खेलकुद

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

by radio
Next Post

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशीका पूर्व मन्त्री लीलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा

इटहरीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.