Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

बुद्ध एयरको ऐतिहासिक काम, पहिलोपटक गरियो जहाजको विदाइ

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in विविध
0
बुद्ध एयरको ऐतिहासिक काम, पहिलोपटक गरियो जहाजको विदाइ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुद्ध एयरको ऐतिहासिक काम, पहिलोपटक गरियो जहाजको विदाइ, अब कहिलै उडाउँन नपाउने, यस्तो छ कारण! बुद्ध एयरको ऐतिहासिक काम, पहिलोपटक गरियो जहाजको विदाइ, अब कहिलै उडाउँन नपाउने, यस्तो छ कारण! बुद्ध एयरको ऐतिहासिक काम, पहिलोपटक गरियो जहाजको विदाइ, अब कहिलै उडाउँन नपाउने, यस्तो छ कारण! बुद्ध एयरमार्फत नेपाली आकाशमा नै ४० हजार टेकअफ ल्यान्ड गर्दै ७० हजार उडान साइकल पूरा गरी नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको छ । (एक टेकअफ र एक ल्यान्डिङ बराबर एक उडान साइकल हुन्छ),” उनी भन्छन्, “उडानमा आफ्नो पूर्ण समय खर्चिएको एटीआर ४२–३२० जहाज एटीआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने यो नै पहिलो हो ।”, पहिलोपटक गरियो जहाजको विदाइ, अब कहिलै उडाउँन नपाउने, यस्तो छ कारण! बुद्ध एयरमार्फत नेपाली आकाशमा नै ४० हजार टेकअफ ल्यान्ड गर्दै ७० हजार उडान साइकल पूरा गरी नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको छ । (एक टेकअफ र एक ल्यान्डिङ बराबर एक उडान साइकल हुन्छ),” उनी भन्छन्, “उडानमा आफ्नो पूर्ण समय खर्चिएको एटीआर ४२–३२० जहाज एटीआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने यो नै पहिलो हो ।”

७० हजार उडान ‘साइकल’ गरेको बुद्धको एटीआर ४२ विमानको बिदाइ (तस्बिरहरू)
नेपालमा मात्र यस जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो ।

You might also like

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

ह्याङगरमा जानुअघि उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर ‘स्यालुट’सहित बिदाइ गरेका थिए ।

अब के हुन्छ जहाज ?

व्यावसायिक उडान अवधि समाप्त भएपछि जहाज के हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । यसै विषयमा टेक्निकल निर्देशक थापासँग सोध्दा भन्छन्, “यसका सामानहरू झिकेर नागरिक उड्ड्यान प्राधिकरणको फायर फाइटर डिपार्टमेन्टमा जान्छ । त्यहाँ जहाज फायर फाइटर तथा रेस्क्यू तथा अन्य विभिन्न अध्ययन अनुसन्धानमा प्रयोग गर्नका लागि जाने छ ।”

Previous Post

युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

Next Post

इटहरीमा असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सञ्चालन हुने

Sulav Rijal

Sulav Rijal

Related Posts

विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
राजनीति

इटहरीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत, आर्थिक गतिरोध अन्त्य हुने आशा

by radio
Next Post

इटहरीमा असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मिटरब्याजपीडितमाथि बल प्रयोग गरिएकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण

मिटरब्याजपीडितमाथि बल प्रयोग गरिएकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण

सुवास नेम्वाङको अन्त्येष्टी आज मुन्धुम परम्पराबाट गरिने

सुवास नेम्वाङको अन्त्येष्टी आज मुन्धुम परम्पराबाट गरिने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.