Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

अनलाइन राजश्व सफ्टवेयर तथा पञ्जीकरण तालिम सम्पन्न

radio by radio
३ वर्ष अगाडि
in समाचार, स्थानीय तह
0
अनलाइन राजश्व सफ्टवेयर तथा पञ्जीकरण तालिम सम्पन्न
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, १७ जेठ २०८०

भोजपुर जिल्ला आमचोक गाउँपालिका वालंखामा राजश्व शाखा र सेवा केन्द्र शाखाबाट अनलाईन राजश्व सफ्टवेयर तथा पञ्जीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिकाबाट वडा सचिवहरुलाई राजश्व सफ्टवेयर तथा अनलाईन घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि तिन दिने अभिमुखिकरण तालिम सञ्चालन गरिएको हो । जेष्ठ १४ बाट सुरु गरिएको ३ दिने अभिमुखिकरण तालिम १६ गते सम्पन्न भएको हो । गाउँपालिकाका वडा सचिवहरुको उपस्थितिमा सम्पन्न तालिममा अनलाईन राजश्व संकलन सम्बन्धी र पञ्जीकरण सम्बन्धी कार्यशाला भएको थियो । तालिम पश्चात सबै वडाहरुमा अनलाईन सफ्टवेयरबाट राजश्व संकलन हुने भएको छ । हस्तलिखित झन्जटिलो प्रकृयाबाट मुक्ति पाउन सफ्टवेयर मार्फत् राजश्व संकलन गर्न लागिएको हो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार


सोही अवसरमा पञ्जीकरण सम्बन्धी पुनर्ताजकी तालिम पनि सञ्चालन गरिएको थियो । उक्त समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अशोक राईले प्रविधिको विकासक्रमसँगै बदलिदो समायानुकुल परिवेश अनुसार परिस्कृत हुनु आजको आवश्यकता भएको बताउनुभयो । ‘समयले मानिसलाई डोर्याईरहेको छ हामी पछ्याइरहेका छौँ। हिजोको जीवनशैली जुन अवस्थाले चलिरहेको थियो तर अहिले आएर त्यसरी मात्रै जीवनशैली चलाउन सकिदैन तसर्थ अव प्रविधिमैत्री हुनै पर्छ । आमचोक गाउँपालिकामा पनि राजश्व सम्बन्धीको काम सफ्टवेयर मार्फत सहज एवम् प्रभावकारी ढंगबाट कार्य गर्ने पालिकाले उद्धेश्य लिएको छ। यो तालिमले गाउँपालिकाको लक्ष्य भेट्न मद्धत गर्नेमा मा बिश्वस्त छु’ उहाँले भन्नुभयो । अध्यक्ष राईले सो प्रयोजनका लागि आउन सक्ने उपकरण सम्बन्धी समस्यालाई समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण सेवा केन्द्र प्रमुख महेश राई र राजश्व शाखा प्रमुख केशर श्रेष्ठले गर्नुभएको थियो । समापनका कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अशोक राई र प्रमुख प्रशासकीय अधिकृत धन कुमार राई तथा प्रशासन शाखा प्रमुख राजेश राईको उपस्थिति रहेको थियो

Previous Post

बिहीबारदेखि विराटनगर भन्सार यार्डसम्मै कार्गो रेल आउने

Next Post

खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा

खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

इटहरीमा फागुन १० गतेदेखि क्यान इन्फोटेक, यस्तो छ खास

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.