Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home स्थानीय तह

धनकुटा सिधुवा बजारमा आगलागी, तीन घर जले 

radio by radio
३ वर्ष अगाडि
in स्थानीय तह
0
धनकुटा सिधुवा बजारमा आगलागी, तीन घर जले 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

8:58 PM 1/13/2023

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा आगलागीले तीन वटा घर जलेका छन् । बजारको काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजेदेखि सुरु भएको आगोले स्थानीय हेम थापा, अर्जुन घिमिरेसहितको घरमा क्षति पुगेको स्थानीय रोशन केसीले जानकारी दिए । उनका अनुसार आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा जुटिरहेका छन् । 

You might also like

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

इटहरीको २ अर्ब ५५ करोड २१ लाखको बजेट बहुमतले पारित

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

यस्तै, तेह्रथुमको वसन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेकोले आगो नियन्त्रण उन्मुख रहेको स्थानीय नवनित खड्काले जनाएका छन् । आगो निभाउनका लागि धनकुटाबाट थप प्रहरी गइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जनाए ।

Previous Post

माओवादी केन्द्र सरकारमा सहभागि हुँदै, को– को बन्दैछन मन्त्री ?

Next Post

मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

radio

radio

Related Posts

समाचार

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

by radio
स्थानीय तह

इटहरीको २ अर्ब ५५ करोड २१ लाखको बजेट बहुमतले पारित

by radio
जीवन शैली

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

by radio
जीवन शैली

देवानगञ्जमा गोली चल्यो, शिवकुमार गम्भीर घाइते

by radio
जीवन शैली

इटहरीमा आगलागी: ११ जनाको उद्धार (नामावलिसहित)

by radio
Next Post
मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

तराई-मधेसमा केही दिन तातो हावा चल्ने

तराई-मधेसमा केही दिन तातो हावा चल्ने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.