Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

मुख्यमन्त्री कार्कीकाे पक्षमा उभिए कांग्रेस दलका नेता

radio by radio
३ वर्ष अगाडि
in राजनीति, विविध, समाचार, स्थानीय तह
0
मुख्यमन्त्री कार्कीकाे पक्षमा उभिए कांग्रेस दलका नेता
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बिहिबार, जेठ ३२, २०८०

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान मिचेको र संसदलाई छलेको आरोप प्रतिपक्षी दलका सांसदहरुले लगाइरहेका छन् । बुधबारको प्रदेशसभा बैठकमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीका सांसदले सरकारले असंवैधानिक कदम चालेको भन्दै विरोध गरे । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको बैठकमा प्रतिपक्षी दलका सांसदले विश्वासको मत लिएर मात्रै बजेट प्रस्तुत गर्न आग्रह गरे । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सांसद गणेश उप्रेतीले अल्पमतमा परेपछि पहिल विश्वासको मत लिनुपर्ने बताए । नेपाली कांग्रेस सांसद केदार कार्कीले विश्वस गुमाइसकेको सरकारले संसद र प्रदेश प्रमुखको अपमान भएको दाबी गरे । नेकपा एकिकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले विश्वासको मत लिएर मात्रै अघि बढ्न आग्रह गरे । एमाले प्रमख सचेतक रेवतीरमण भण्डारीले सरकर छाडेपछि ३० दिन भित्र विश्वासको मत लिने समय भएका कारण बजेट कानुनी प्रक्रियाबाट ल्याउने बताए । संसद भित्र प्रतिपक्षी दलका सांसदले मुख्यमन्त्रीको चर्को विरोध गरेपनि संसद बाहिर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री कार्कीको पक्षमा देखिए । संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले आफू नेतृत्वमा भएको भएपनि अहिलेको मुख्यमन्त्रीले जस्तै गर्ने बताए । उनकै दलका सांसदले भने मुख्यमन्त्रीले सदन अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन खोजेको भन्दै विरोध जनाएका थिए ।‘यो गम्भीर परिस्थीतिबाट आएको नीति तथा कार्यक्रम छ, कोशी प्रदेशको सरकारको नीति तथा कार्यक्रम, अहिलेको सरकार, अहिलेको अवस्था यहाँहरुले बुझ्नु भएकै छ,’ सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने,‘ हामी भएको थियो भनेपनि यो सरकारले जुन ढंगले काम गर्न खोजिरहेको छ, त्यहीँ ढंगले नै गर्थ्यौं ।’

Previous Post

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, के-के समावेश गरियो ? (पूर्ण पाठसहित)

Next Post

नक्कली शरणार्थी प्रकरण : पूर्व  मन्त्री रायमाझी र खाँडसहित १६ जनालाई थुनामा पठाउने आदेश

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
नक्कली शरणार्थी प्रकरण : पूर्व  मन्त्री रायमाझी र खाँडसहित १६ जनालाई थुनामा पठाउने आदेश

नक्कली शरणार्थी प्रकरण : पूर्व  मन्त्री रायमाझी र खाँडसहित १६ जनालाई थुनामा पठाउने आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.