Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरी उप–महानगरपालिकाको मुख्य राजमार्गमा ई–रिक्सा(सिटि सफारी) प्रतिबन्ध

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, राजनीति, समाचार, स्थानीय तह
0
इटहरी उप–महानगरपालिकाको मुख्य राजमार्गमा ई–रिक्सा(सिटि सफारी) प्रतिबन्ध
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, १८ भदौ २०८०

इटहरी उप–महानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा ९सिटी सफारी० चलाउन रोक लगाएको छ ।
सिटी सफारीहरूले दुर्घटना निम्त्याएकाले मुख्य राजमार्गमा आइतवारबाट प्रतिबन्ध लगाउने निर्णय गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । सिटी सफारीहरू मुख्य सडकमा यात्रुलाई कुरेर बस्ने र जथाभाबी यात्रु चढाउन तथा ओरालेका कारण दुर्घटना बढेको मेयर पौडेलले बताए ।
बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उप९महानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर राजमार्गमा रोक लगाउने निर्णय भएको उप९महानगरपालिकाले जनाएको छ ।
शुक्रवार इटहरी उप९महानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशीका डीएसपी मोहनविक्रम दाहालले बताए ।
यसका साथै उप महानगरपालिकाले इटहरीबासीको मात्र सफारी दर्ता गर्ने भएको छ । इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ ।साथै, उपमहानगरले व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । जसले गर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुनेछ ।इटहरी भित्र करिब ५ हजार सफारी सञ्चालनमा रहेको भए पनि ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको उपमहानगरले जनाएको छ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

प्रचण्डले उद्घाटन गरे विशेष रुपान्तरण अभियान

Next Post

एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य 

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य 

एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नयाँ राष्ट्रपतिको शपथ आज

अन्तरिम सरकारको प्रधानमन्त्री बन्न सफल सुशीला कार्की को हुन ?

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.