Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

आकस्मिक अवतरणपछि मुख्यमन्त्री होटेलमा, सुत्केरीको ज्यान जोखिममा !

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in अर्थ
0
आकस्मिक अवतरणपछि मुख्यमन्त्री होटेलमा, सुत्केरीको ज्यान जोखिममा !
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

एकै स्थानमा आकस्मिक अवतरण भएका दुई हेलिकोप्टर।
खराब मौसमको कारण आकस्मिक अवतरण गरिएका दुई हेलिकोप्टर आइतबार रुकुमपश्चिममै रहने भएका छन्। आठबिसकोट नगरपालिका –९ को रंगशालामा आइतबार दिउँसो अवतरण भएका सिम्रिक एयर (नाइन एन–एकेडी) र नेपाली सेनाको (नाइन ए ०६६) कलसाइन हेलिकोप्टर यतै रहने भएका हुन्।

डोल्पाबाट सुर्खेततर्फ उडेका दुई हेलिकोप्टर आकस्मिक रुपमा आठबिसकोटमा अवतरण भएका थिए। लगातारको वर्षा नरोकिएको र रातिसमेत भइसकेकोले दुबै हेलिकोप्टर अवतरण भएकै स्थानमा रहने भएको आठबिसकोट नगरपालिका प्रमुख रबि केसीेले जानकारी दिनुभयो।

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

सिम्रिक एयरको हेलिकोप्टरमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको टोली रहेको थियो भने नेपाली सेनाको हेलिकोप्टर एक सुत्केरीको उद्धार गरेर सुर्खेतका लागि उडेको थियो।

मुख्यमन्त्री चढेको हेलिकोप्टर आइतबार दिउँसो ३ः२५ बजे र सुत्केरी बोकेको हेलिकोप्टर करिब ४ बजे आकस्मिक अवतरण भएको थियो। मुख्यमन्त्री चढेको हेलिकोप्टरमा उहाँको श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक रहेको बताइएको छ। उहाँहरु डोल्पामा सञ्चालित एक मेलाको अवलोकन र पवित्र धार्मिकस्थल त्रिपरासुन्दरी मन्दिर दर्शनका लागि डोल्पा जानुभएको थियो।

सुत्केरीको ज्यान जोखिममा
नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएकी डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका २ की २५ वर्षीया पदमीकुमारी बुढाको ज्यान भने जोखिममा रहेको छ। सुत्केरीपश्चात साल ननिस्केको र रक्तश्राव बढी भएपछि उहाँलाई हेलिकोप्टरमार्फत सुर्खेत लानेक्रममा हेलिकप्टर आकस्मिक अवतरण भएको हो।

Previous Post

सुन्दरहरैचामा केरा बगानभित्र २ नाबालिकाको शव भेटियो।

Next Post

राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन !

Sulav Rijal

Sulav Rijal

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो

by radio
Next Post
राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन !

राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!

साधारण खर्च घटाउँदै लगानी वृद्धिको लक्ष्य

साधारण खर्च घटाउँदै लगानी वृद्धिको लक्ष्य

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.