Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

माघ ३, २०७९

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङदेनले उपप्रधान तथा ऊर्जा मन्त्रीमा शपथ ग्रहण गर्नुभयो ।

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

यस्तै नेकपा एमालेका हरि उप्रेतीले रक्षा, डा‍. विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरीले महिला तथा बालबालिका मन्त्रालयको शपथ लिनुभयो । एमालेबाट यसअघि मन्त्री बनिसकेका 
ज्वालाकुमारी साहले कृषि , राजेन्द्र राईले भूमि व्यवस्था सहकारी मन्त्री नियुक्त हुनुभएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला मन्त्रीमा अमनलाल मोदीले पनि शपथ लिनुभएको छ ।

यस्तै, राप्रपाबाट ध्रुवबहादुर प्रधानले कानून तथा विक्रम पाण्डेले सहरी विकास मन्त्रालयको शपथ ग्रहण गर्नुभएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालले शिक्षा तथा डोरप्रसाद अर्यालले श्रम मन्त्रीको शपथ लिनुभयो । जनमत पार्टीका अब्दुल खानले वन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । 

राप्रपाका दीपक सिंहले ऊर्जा राज्यमन्त्री, रास्वपाका डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्री र सुशीला श्रीपाली संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री नियुक्त भए पनि उहाँ भने शपथ ग्रहणमा उपस्थित हुनुभएन । 

Previous Post

पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

Next Post

पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

तरहरा – धरान बीच सेउती पुलमा गोली हानी लुटपाट, सख्त घाइते २८ वर्षीय रोहितको मृत्यु

तरहरा – धरान बीच सेउती पुलमा गोली हानी लुटपाट, सख्त घाइते २८ वर्षीय रोहितको मृत्यु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.