Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

प्रेस सेन्टर नेपाल सुनसरीले सङ्गठनको १९ औँ स्थापना दिवस धरानमा समपन्न

radio by radio
३ वर्ष अगाडि
in समाचार
0
प्रेस सेन्टर नेपाल सुनसरीले सङ्गठनको १९ औँ स्थापना दिवस धरानमा समपन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१६ माघ २०७९

प्रेस सेन्टर नेपाल सुनसरीले सङ्गठनको १९ औँ स्थापना दिवस धरानमा ६३ वर्ष अघि स्थापित पुरानो तर ओझेलमा परेको धरान(१६ स्थित भकारी स्कुल भनिने पञ्चायत आधारभूत विद्यालयका छात्र

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

छात्राहरू सँग मनाएको छ । सञ्चार माध्यमको ध्यान नपुगेको विषयलाई उजागर गर्न सेन्टरले ओझेलमा परेका ठाउँहरूमा वार्षिकोत्सव मनाउँदै आएको जनाएको हो ।
भकारी स्कुलमा आइतबार आयोजित कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरेले भने ‘प्रेस सेन्टरले सङ्गठनको वार्षिकोत्सव सञ्चार माध्यमको ध्यान नपुगेको, ओझेलमा परेको महत्त्वपूर्ण स्थान समुदायका विषयहरूलाई उजागर गर्न स्थलगत रूपमा मनाउँदै आएको छ ।’ धरानको पुरानो भकारी स्कुल त्यस्तै ओझेलमा परेको विद्यालय भएको बताए।
वार्षिकोत्स

वका अवसरमा विद्यालयका कक्षा १ देखी ३ का बालबालिकाहरूलाई सेन्टरले कापी र कलम वितरण गरेको हो । विद्यालयका सबै छात्र छात्रालाई खाजा खुवाएको थियो। कक्षा १ देखी ८ सम्मको पठनपाठन हुने विद्यालयमा कुल ५० विद्यार्थी छन् । उनीहरूलाई प्रमुख अतिथि अतिथिहरूले शैक्षिक सामाग्री वितरण गरेका थिए ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्रका धरान नगर अध्यक्ष तथा धरान(१७ का वडाध्यक्ष मनोज भट्टराई, हर्ष सुब्बाले ओझेलमा परेको विद्यालयमा कार्यक्रम आयोजना गरेर सेन्टरले पत्रकारहरूलाई स्कुलको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको बताए । प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले विद्यालय ओझेलमा परेको बारेमा बताएका थिए । कार्यक्रममा सेन्टरका केन्द्रीय सचिव राजन केडी प्रमुख अतिथि थिए । कार्यक्रमको सभापतित्व सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले गरेका थिए । उक्त विद्यालय धरानमा शैक्षिक जागरणको मध्यकाल तिर २०१४ सालमा स्थापना भएको हो ।

Previous Post

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा, उपराष्ट्रपतिको ३ चैतमा

Next Post

नेपाल भ्रष्टाचार हुने देशहरूको ११० औँ स्थानमा 

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

नेपाल भ्रष्टाचार हुने देशहरूको ११० औँ स्थानमा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

त्रिविको स्नातक चौथो वर्षको नयाँ परीक्षा तालिका सार्वजनिक

त्रिविको स्नातक चौथो वर्षको नयाँ परीक्षा तालिका सार्वजनिक

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.