Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरीले हटाइदियो धरानको सिमा बोर्ड

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
इटहरीले हटाइदियो धरानको सिमा बोर्ड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, आषाढ १८, २०८०

धरान उपमहानगरपालिकाले पानीपियामा राखेको सिमा प्रारम्भको वोर्ड इटहरी उपमहानगरपालिकाले दिउसो हटाइदिएको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन लगाएका हुन । सोमबार विहान मात्र धरानका मेयर हर्कराज राई ९साम्पाङ०ले नगर प्रहरी पठाएर पानीपियामा सिमा प्रारम्भ बोर्ड लगाउन लगाएका थिए । धरानको आधिकारीक सिमानमा आफुले वार्ड राख्न लगाएको मेयर साम्पाङको भनाइ छ । जिल्ला समन्वय समितीलाई सिमाना विबाद मिलाउन आग्रह गरेपनि वास्ता नगरेपछि आफुले वार्ड राख्न लगाएको मेयर साम्पाङको तर्क छ । इटहरी उपमहानगरपालिकाले भने धरानका मेयरले सिमानाको टुंगो लगानउने ब्यबस्था नभएको बताएको छ । मेयर हेमकर्ण पौडेलले इटहरीले ले भोगचलन गरिरहेको सिमाक्षेत्रमा कसैले दावी गर्दैमा उसको नहुने बताएका छन् । सिमा विबादका विषयमा यस अघि नै बसेर छलफल गर्न अनुरोध गरेको पनि उनले बताएका छन् ।यस अघि मेयर साम्पाङले लगाएको बोर्ड्र एमाले निकट राष्ट्रिय युवा सघंले हटाएको थियो । त्यस बेला दुई पालिका विचभन्दा पनि धरान र युवा सघं विच विबाद भएको संदेश गएको थियो । यस पटक भने इटहरी उपमहानगरपालिकाले आफै वोर्ड हटाएको छ ।यो सँगै धरान र इटहरीको सिमाना विवाद उत्कर्षमा पुगेको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

१ मत पुर्याउन नसक्दा कोशीमा एमालेको सरकार ढल्यो

Next Post

इटहरी मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, तनावग्रस्त इटहरी

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
इटहरी मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, तनावग्रस्त इटहरी

इटहरी मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, तनावग्रस्त इटहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.