Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

पानीपिया-सेउती सम्मको बाटो छिटो बनाउन इटहरी सरकारले गरायो ध्यानाकर्षण

radio by radio
३ वर्ष अगाडि
in समाचार, स्थानीय तह
0
पानीपिया-सेउती सम्मको बाटो छिटो बनाउन इटहरी सरकारले गरायो ध्यानाकर्षण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

११ फागुन २०७९

इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माण गर्न आयोजना प्रमुखलाई पत्रचार गरेको छ । सडक निर्माण विस्तार सुस्त हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेको भन्दै बाटो छिटो गर्न पत्रचार गरेको होनगर प्रमुख हेमकणर् पौडेलले सडक निर्माण ढिलो भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गरेको हो । संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटोभन्दा छिटो बनाउन छ लेन सडक आयोजनालाइ पत्रचार गरेको हो ।यस अघि पनि नगर प्रमुख पौडेलले स्थलगत अनुगमन गरि छिटो बाटो बनाउन अनुरोध गर्दा पनि निर्माणको काम अघि नबढेको भन्दै पत्रचार गरेको हो । बारम्बार ताकेता गर्दा पनि सडक निर्माणको काममा ढिलो भएको भन्दै मेयर पौडेलले रोकिएको काम तत्काल अगाडि बढाइदिन आग्रह सहित पत्रचार गरेको हो । सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५र२०७६ भित्र गरिसक्नु पर्ने थियो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

लायन नरनाथ सपकोटा पि।एम।जे।एफ को स्मृतिमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

Next Post

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरियो

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरियो

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल ८३.२५ प्रतिशत ल्याइ नेपाल प्रथम

इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल ८३.२५ प्रतिशत ल्याइ नेपाल प्रथम

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.