Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विचार

रानी बिराटनगर धरान सडक खण्ड चाडो विस्तार गर्न मेयर पौडेलको चेतावनी

radio by radio
३ वर्ष अगाडि
in विचार, समाचार, स्थानीय तह
0
रानी बिराटनगर धरान सडक खण्ड चाडो विस्तार गर्न मेयर पौडेलको चेतावनी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

शनिबार, बैशाख ०९, २०८०
रानी बिराटनगर धरान सडक खण्ड विस्तार एवं स्तरोन्नतीको निम्ती त्यस ठाउँको क्षेत्रमा पर्ने विभिन्न खण्डमा सडक निमार्णको लागी संघीय सरकारद्धारा ठेक्का लगाई विभिन्न निमार्ण कम्पनीले आ(आफनो ठेक्का बमोजिम सडक निमार्ण गर्ने कार्य हुदैं आईरहेको थियो । उक्त सडक खण्ड निमार्णमा इटहरी २० तरहरादेखी सेउती पुल सम्मको सडक खण्ड निमार्ण गर्ने जिम्म पाएको ] Himdung Thokar Pacific j.v कम्पनीले सडक निमार्ण कार्यमा ढिला सुस्ती गरे पछी इटहरी उपमाहनगरपालिकाले यस सडक निमार्ण कार्यमा ढिला सुस्ती किन भयो भनि चासो देखाएको छ । हिजो यस उपमाहनगरपालिका मेयर हेमकर्ण पैडेल सहितको टोली सडक निमार्ण भैरहेको स्थलमा पुगी उतm कम्पनीका प्रतिनिधीहरुलाई भेटी निमार्ण कार्यको गति बढाउन भनि मेयर पौडेलले अनुरोध समेत गर्नु भएको छ । मैले सडक निमार्णलाई समयमा नै सक्नु पर्छ भनि बारम्बार कम्पनीलाई अनुरोध गरे पनि कम्पनीले काम ढिलो गरीरहेको समेत पौडेल बताउनुभयो । सडक निमार्ण कार्यमा ढिलासुस्तीका कारण त्यस सडक भएर दैनिक आवतजावत गर्ने सवारी साधनका चालकहरुलाई साधन चलाउन कठिन भैरहेका त्यसैगरी यत्रुहरुलाई साथै इटहरीको माथिल्लो क्षेत्र तरहरा र आसपासका स्थानिय वासिन्दालाई समेत धुलोको कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर भैरहेको छ । उतm क्षेत्रको सडक निमार्ण गर्ने जिम्मा लिएको कम्पनीका प्रमुख र सडक आयोजनाका प्रमुखले ३ दिन भित्र इटहरी उपमाहनगरपालिकासगंल छलफल गरी सो क्षेत्रको सडक खण्ड आरम्भ गर्न र सम्पन्न कहिले सम्म गर्ने भनी लिखित प्रतिबद्धता जनाउन समेत पैडेलले अनुरोध गर्नु भयो , सथै उतm सडक निमार्ण कार्य द्धुतगतिमा नगरेमा जनस्तरबाट हुने संभावित गतिबिधी र गतिबिधीबाट उत्पन्न हुने परिस्थती र क्षतीको जवाफदेहिता सम्वन्धित निर्माण कम्पनी र कम्पनी सगँ सम्बन्धीत सरोकारवला निकायले लिनु पर्ने समेत मेयर पौडेलले बताउनुभयो ।
Previous Post

मिटरब्याजपीडितमाथि बल प्रयोग गरिएकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण

Next Post

तीन क्षेत्रमा आज उपनिर्वाचन

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
तीन क्षेत्रमा आज उपनिर्वाचन

तीन क्षेत्रमा आज उपनिर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज पुस्तकालय दिवस मनाइँदै !

आज पुस्तकालय दिवस मनाइँदै !

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.