Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट : नेपाल १० विकेटले विजयी

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट : नेपाल १० विकेटले विजयी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

नेपालले आइसिसी ट्वान्टी ट्वान्टी महिला विश्वकप क्रिकेटको छनोटमा बहराइनलाई १० विकेटले हराएको छ । मात्र ३१ रनको लक्ष्य नेपालले २ ओभर ५ बलमा कुनै विकेट नगुमाई भेट्टाएको हो । नेपालका कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाउनुभयो । नेपालले १३ रन अतिरिक्त पाएको थियो। नेपालले यसअघि बिहीबार घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो । प्रतियोगितामा नेपाल मलेसियार र बहराइनसहित भुटान, कतार र युएई गरी ६ टोली समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा ५ टोली छन्। प्रतियोगिताको शिर्ष दुई टोली विश्व छनोटमा पुग्नेछन्। यी १० टोलीमध्ये पनि शिर्ष २ टोलीले विश्वकप क्रिकेटमा स्थान बनाउने छन् । विश्वकप महिला क्रिकेट सन् २०२४ मा बंगलादेशमा हुनेछ ।

Previous Post

कोशीका मुख्यमन्त्री विरुद्धको रिट ‘हेर्न नमिल्ने

Next Post

प्रचण्डले उद्घाटन गरे विशेष रुपान्तरण अभियान

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
प्रचण्डले उद्घाटन गरे विशेष रुपान्तरण अभियान

प्रचण्डले उद्घाटन गरे विशेष रुपान्तरण अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

थाइल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा

थाइल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा

हेटौंडा मकवानपुर बसपार्क स्थित होटलमा नागरिकताको नाम चाँद खान पठान(समीर खान) नाम गरेको विवाहित मुस्लिमले हेटौंडा नवलपुर बस्ने आईशा न्यौपाने चेली को शिकार बनाई होटलमा जबर्जस्ती करणी पश्चात् हत्या गरेर फरार !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.