Monday, September 21, 2026
Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home शिक्षा

सरकारसँगको सहमतिपछि शिक्षकको आन्दोलन फिर्ता

radio by radio
३ वर्ष अगाडि
in शिक्षा, समाचार
0
सरकारसँगको सहमतिपछि शिक्षकको आन्दोलन फिर्ता
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, ६ असोज २०८०

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। गृहमन्त्रालयमा भएको वार्तामा सहमति जुटेपछि शनिबारदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने समझदारी समेत भएको मन्त्रालयले जनाएको छ । सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थामा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायत उल्लेख छ । सरकार र शिक्षक महासङ्घ शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा महासंघ र विज्ञसमेतको प्रतिनिधित्व गराइ अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्न सहमत भएका छन् । यस्तै माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाकाको लागि प्रथम श्रेणीमा १० वर्ष सेवा गरेको हुने व्यवस्था गर्ने, प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने, शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्यालाई आधार बनाउनेलगायतमा पनि सहमति भएको मन्त्रालयले जनाएको छ । संसदमा विधेयक दर्ता भएसँगै विधेयकका प्रावधानप्रति असन्तुष्ट रहेका शिक्षकले काठमाडौंँ केन्द्रित आन्दोलन थालेका थिए ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

एसियाडमा भियतनामसँग खेल्दै  नेपाल

Next Post

एसियाली खेलकुद : क्रिकेटर ललितको स्थानमा सागरले खेल्ने

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
एसियाली खेलकुद : क्रिकेटर ललितको स्थानमा सागरले खेल्ने

एसियाली खेलकुद : क्रिकेटर ललितको स्थानमा सागरले खेल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Shiva Bhajan 6:00 AM - 7:00 AM

Up Coming Programs

  • Shiva Bhajan 6:00 AM - 7:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा दोस्रो पटक रुट परीक्षण

नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा दोस्रो पटक रुट परीक्षण

रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.