Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

टहरीमा ट्राफिक जामको समस्या कम गर्न दुईवटा आकासे पुल बन्ने

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
टहरीमा ट्राफिक जामको समस्या कम गर्न दुईवटा आकासे पुल बन्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१४ फागुन २०८०,

इटहरीमा ट्राफिक जामको समस्या कम गर्न दुईवटा आकासे पुल बन्ने भएको छ । यहाँको गोल्डेन चोक र गोर्खा डिपार्टमेन्ट अगाडि आकासे पुल बन्ने भएको हो । इटहरी उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेटमा आकासे पुल बनाउन बजेट विनियोजन गरिएको छ । पुल निर्माणको लागि सम्झौता प्रक्रियामा गइसकेको इन्जिनियर जीवन घिमिरेले बताउनुभयो । हामीले पुल निर्माणको लागि टेन्डर आह्वान गरेका थियौँ । काठमान्डौँको निर्माण कम्पनी रिजेन्सी विल्डर्स प्राइभेट लिमिटेडसँग सम्झौताको प्रक्रिया भइरहेको छ,’ उहाँले भन्नुभयो ।
उपमहानगरले उक्त कम्पनीसँग सम्झौताको लागि १५ दिने आशय पत्र जारी गरिसकेको इन्जिनियर घिमिरेले बताउनुभयो । कम्पनीले चार करोड ५१ लाख ६३ हजार ७५३ रुपैयाँ ३५ पैसामा टेन्डर कबोल गरेको सव इन्जिनियर खेमकुमार श्रेष्ठले बताउनुभयो ।
आकासे पुल बनेपछि इटहरीमा हुने गरेको ट्राफिक जामको समस्या र बाटो काट्दा हुने दुर्घटनाको कमीमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
मेयर हेमकर्ण पौडेल भन्छन्, ‘इटहरीमा आकासे पुल निर्माण गर्ने पूर्व माननीयको सपना थियो । उहाँको सपना इटहरीको पनि सपना र इटहरीको आवश्यकता भएकाले हामीले आकासे पुलको परियोजना ल्याएका हौँ ।’ यही चालू आर्थिक वर्षका लागि इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले बताए । २ वटा आकासे पुलको कुल लागत अनुमान ५ करोड ४४ लाख ४ हजार ५५४ रुपैयाँ रहेको उपमहानगरले बताएकोछ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

विश्वकप लिग २ : घरेलु मैदानमा फेरि हार्याे नेपाल 

Next Post

वैशाख १५ मा उपनिर्वाचनको घोषणासँगै मतदाता नामावली दर्ता स्थगन

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
वैशाख १५ मा उपनिर्वाचनको घोषणासँगै मतदाता नामावली दर्ता स्थगन

वैशाख १५ मा उपनिर्वाचनको घोषणासँगै मतदाता नामावली दर्ता स्थगन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले दुई वटा मोबाइल फोन ल्याउन पाउने

वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले दुई वटा मोबाइल फोन ल्याउन पाउने

विराटनगरको कवाडी गोदाममा आगलागी :  दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

विराटनगरको कवाडी गोदाममा आगलागी :  दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.