Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरीमा एक घरमाआगलागि हुदा , एक जना महिलाकाे जलेर मृत्यु

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, विविध, समाचार
0
इटहरीमा एक घरमाआगलागि हुदा  , एक जना महिलाकाे जलेर मृत्यु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२० फागुन २०८०,

इटहरी उपमहानगरपालिकाकी पूर्व उपमेयर लक्ष्मी गौतम बसेको घरमा शनिवार मध्यरात आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । इटहरी ६ वीपी चौककी ५२ बर्सिया गोपीमाया कटुवालको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
आगलागीबाट महिलाको कोठामा भएका सबे सामान जलेर नष्ट भएको इटहरी प्रहरीलाई उदृद गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरेको छ । आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

बेलबारी दुर्घटना : मृतकको संख्या तीन पुग्यो

Next Post

शालीनको पोस्टमार्टममा बलात्कार देखिएन, मृत्युको कारण ‘ह्याङ्गिङ

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
शालीनको पोस्टमार्टममा बलात्कार देखिएन, मृत्युको कारण ‘ह्याङ्गिङ

शालीनको पोस्टमार्टममा बलात्कार देखिएन, मृत्युको कारण ‘ह्याङ्गिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

टहरीमा ट्राफिक जामको समस्या कम गर्न दुईवटा आकासे पुल बन्ने

टहरीमा ट्राफिक जामको समस्या कम गर्न दुईवटा आकासे पुल बन्ने

आजको मौसम : तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.