Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

आत्मानिर्भरका लागि साबुन, हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
आत्मानिर्भरका लागि साबुन, हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


इटहरी, पुस २७ ,

सीप सिकेपछि सानो लगानी गरेर आयआर्जन गरी आत्मानिर्भर बनाउने मुख्य उद्देश्य राखेर इटहरी वडा नं. १ का महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम शुक्रबार सकिएको छ । वडा नं. १ का २५ जना सहभागी तालिममा साबुन, फिनेल र हर्पिक बनाउने तालिम भएको हो ।तालिम समापनका क्रममा इटहरी वडा नं. १ का वडाध्यक्ष कैलाश कार्कीले परम्परागत तालिमभन्दा यस खाले तालिमले नयाँपन ल्याएको बताए । उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारमुखी हुनेलाई वडाले सक्दो सहयोग गर्नेछ । सो क्रममा इटहरी वडा नं. १ का वडा सदस्य हरिहर चौधरीले तालिममा सहभागीलाईं अब सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सामान तयार गर्नतिर लाग्नुपर्ने सुल्झाए ।कार्यक्रममा मोरङ सुन्दरहरैँचामा सञ्चालित फिनेल र हर्पिक उद्योग हसिना ग्रुप प्रालिका सञ्चालक रोहित राईले गाउँ घरमा उत्पादन गरेका सामान समेत उद्योगले खरीद गरि हौसला प्रदान गर्ने बताए । तालिममा हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम राईले प्रदान गरेका थिए । तालिममा प्राकृतिक जुटीबुटीबाट साबुन तयार गर्ने तालिम भने सम्वृद्दि प्राकृतिक साबुन उद्योग धरान शाखा सञ्चालक मनिता घिमिरेले दिएकी थिइन् । पछिल्ला समय छालाको क्यान्सर, रगतको क्यान्सर, स्तन क्यान्सर, पाठ्ेयघर लगायतका नसर्ने रोगहरुको बृद्दि हुन थालेको छ । यस्ता रोगलाई निर्मूल गर्नका लागि प्राकृतिक जडिबुटीबाट बनेको साबुन लाभदायी हुन्छ । प्रशिक्षक घिमिरेले भनिन, ‘फुर्सदको समय पनि सदुपयोग हुन्छ । विशेषगरी महिलाहरुको समय खेर गोइरहेको छ । कतिपय पुरुष पनि सिजनल कामबाहेक अरु काम नपाउँदा बेरोजगार भएर बस्नु परेको छ । यस्तो अवस्थामा प्राकृतिक साबुन घरायसी प्रयोग र उद्यमको रुपमा धेरै उत्पादन गर्न सके बजारीकरण गरि राम्रो आम्दानी गर्न सकिन्छ ।’त्यसो त नेपालीलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । सरसफाइमा पर्ने महत्वपूर्ण सौचालय पनि हो । शौचालय सफाइका लागि हर्पिक र फिनेल पनि आवश्यक पर्छ । यी सामग्री पनि गाउँघरमै उत्पादन गरेर आम्दानी गर्न सकिने सोचले तालिम आयोजना गरिएको आयोजक संस्था एराईजन नेपाल सोशाइटी सुन्दरहरैँचा मोरङकी अध्यक्ष पार्वती गच्छदारले बताइन् । कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नं. १ को सहकार्यमा भएको हो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

सन्दिप लामिछानेलाई आठ वर्ष कैदको  सजाय 

Next Post

उपमेयर बेघाको सवालमा चित्तबुझ्दो जवाफ नदिई मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित गरे

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
उपमेयर बेघाको सवालमा चित्तबुझ्दो जवाफ नदिई मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित गरे

उपमेयर बेघाको सवालमा चित्तबुझ्दो जवाफ नदिई मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आइसिसी विश्वकप लिग-२ को दोस्रो खेलमा नेदरल्यान्डलाई हराउदै नेपाल ९ विकेटले विजय

आइसिसी विश्वकप लिग-२ को दोस्रो खेलमा नेदरल्यान्डलाई हराउदै नेपाल ९ विकेटले विजय

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.