Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

श्रीमतीलाई विदेश पठाएर स्नुकर सञ्चालन गरी वसेका वान्तवाको हत्या आरोपमा एक युवा पक्राउ !

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in समाचार
0
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं महानगरपालिका–१०, शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरका सञ्चालकको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

बाराको सिम्रौनगढ घर भई काठमाण्डौं– १० मा वस्दै आएका २२ वर्षीय एमके कुमारलाई प्रहरीले पक्राउ गरेको हो। स्नुकर एण्ड खाजा घरका सञ्चालक बाराका ४० वर्षीय रूपक बान्तवाको हत्या गरेको आरोप उनीमाथि छ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

जिल्ला प्रहरी परिसर काठमाण्डौंको टोलीले स्नुकर हाउसको आसपासमा रहेको डेराबाट पक्राउ गरेको हो। हत्याको कारण प्रहरीले खुलाएको छैन।

१० भदौको विहानका राती टिनले बेरेको आफ्नै घरमा सञ्चालन गरेको स्नुकर हाउसमा वान्तवाको हत्या भएको थियो। विहान करिव २ बजे घट्नाको सूचना पाएको प्रहरी पुग्दा बान्तवा रगताम्मे अवस्थामा स्नुकर रुमको सोफामा पल्टिरहेका थिए।

उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा पुुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। रूपक आमा र छोरासँग बस्दै आएका थिए। उनकी श्रीमती विदेशमा छिन्।

Previous Post

हिंसा शब्दले संसदको समय खेर, आजपनि वाकयुद्ध कायमै, एमाले आक्रामक बन्दा माओवादीको काउण्टर !

Next Post

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

Sulav Rijal

Sulav Rijal

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

देशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा ढिलाइ

देशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा ढिलाइ

देशभर चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

देशभर चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.