Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

हिंसा शब्दले संसदको समय खेर, आजपनि वाकयुद्ध कायमै, एमाले आक्रामक बन्दा माओवादीको काउण्टर !

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in अर्थ
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

हिंसा शब्दले संसदको समय खेर, आजपनि वाकयुद्ध कायमै, एमाले आक्रामक बन्दा माओवादीको काउण्टर(खासखबर)
काठमाडौं। प्रतिनिधिसभा बैठकमा एमाले सचिव एवं सांसद योगेश भट्टराईले प्रयोग गरेको माओवादी हिंसा भन्ने शब्दप्रति आजपनि आपत्ति जनाइयो ।

उल्टै योगेशमाथि जनयुद्धका नाममा हरियार सप्लाइ गरेको आरोप लागेको छ। माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे) ले एमालेका सचिव भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाउनुभयो ।

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

उहाँले ०५२ सालको सशस्त्र जनयुद्ध एकात्मक शासन व्यवस्थाको विरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज भएको दाबी गर्नुभयो। जो जनमुक्ति र वर्गमुक्तिको बिगुल प्रचण्डको नेतृत्वमा फुकिएको भोटेको तर्क छ ।

योगेशले प्रयोग गरेको हिंसा शब्दमा नेकपा एमालेले समर्थन गरेको छ । तत्कालीन सशस्त्रद्वन्द्वमा भएका घटनाहरु हिंसा नै रहेको एमाले सांसद एवं सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ रहेको छ ।

माओवादीकै हिंसाका कारण नेपालको विकास र समृद्धि पछि परेको बर्तौलाको दाबी रहेको छ। तत्कालीन समयमा २०६५ सालमै लोडसेडिङमुक्त बनाउने तयारी भएपनि माओवादीकै कारण रोकिएको भट्टराईको अभिव्यक्तिलाई बर्तौलाले बचाउ गर्नुभएको छ।

संसदमा योगेशले बोलेको शब्दलाई पूर्व एमाले नेता एवं हाल नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीलाई दासत्वको संज्ञा दिनुभएको छ । ओलीको नजरमा पर्नका निम्ति योगेशले आफूलाई नंग्याइरहेको चौधरीले बताउनुभएको छ।

टीआरसी पारितको चरणमा पुगेको अवस्थामा यस्ता गतिविधि आवश्यक नरहेको उहाँको भनाइ छ । संसदको अधिकांश समय वादप्रतिवादमै बित्ने गरेको दृष्टान्तहरु छन् ।

हिंसा शब्दले निम्त्याएको बहसमा सत्ता र प्रतिपक्षको हैसियत र दिमाखी वजनलाई दर्शाएको छ । गर्नुपर्ने काम छोडेर गलत बाटोमा लम्किरहेको बहसले मुलुकलाई दुःखबाहेक केही दिन सक्दैन ।

Previous Post

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

Next Post

श्रीमतीलाई विदेश पठाएर स्नुकर सञ्चालन गरी वसेका वान्तवाको हत्या आरोपमा एक युवा पक्राउ !

Sulav Rijal

Sulav Rijal

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो

by radio
Next Post

श्रीमतीलाई विदेश पठाएर स्नुकर सञ्चालन गरी वसेका वान्तवाको हत्या आरोपमा एक युवा पक्राउ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे

२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे

आज सहिद दिवस : विविध कार्यक्रम गरी मनाइँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.