Monday, September 21, 2026
Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

उपमेयर बेघाको सवालमा चित्तबुझ्दो जवाफ नदिई मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित गरे

radio by radio
३ वर्ष अगाडि
in राजनीति, समाचार, स्थानीय तह
0
उपमेयर बेघाको सवालमा चित्तबुझ्दो जवाफ नदिई मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित गरे
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, २८ पुस २०८०

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नगर प्रमुखको कार्यकक्षबाट हटाएको राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर आज आइतबार कार्यपालिका बैठक हलमा लगाइएको छ ।मेयर साम्पाङले डाकेको कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू प्रवेश गरेपछि उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको तस्बिर लगाएका हुन् । तस्बिर बैठकका अध्यक्षता गरेका मेयर साम्पाङको ठिक पछिल्तिर भित्तामा लगाइएको हो ।कार्यपालिका बैठक कक्षमा राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिर लगाइएको विषयमा आजको बैठकमा मेयर साम्पाङले कुनै आपत्ति जनाएनन् । उनी बैठक हलमा प्रवेश गरेर बैठक कक्षको मेयरको सिटमा बसे ।निमित्त प्रशासकीय अधिकृत प्रज्ञा निरौलाले बैठक सुरु गरिन् । लगत्तै उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो मन्तव्य सुरु गरे । उनले उपमेयरको कार्यकक्षमा राष्ट्रप्रमुख राष्ट्रपति र सरकार प्रमुख प्रधानमन्त्रीको तस्बिर सम्मान साथ राखिरहने प्रतिबद्धता प्रकट गर्दै कार्यपालिका बैठकमा भने, ‘राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिर अभिभावकको सम्मानको रूपमा राख्नु पर्ने भएकाले त्यसको लागि नियम कानुन विधि विधान बनाई रहनु पर्दैन ।’मेयर हर्क साम्पाङले नगर प्रमुखको कार्यकक्षबाट हटाएको तस्बिर पुनः लगाउन आग्रह गर्दै उपमेयर बेघाले भने, ‘मेयर साबले कुन आधारमा सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर राज्यलाई चुनौती दिनु खोज्नु भएको हो त्यसलाई आत्मसात् गरेर आफै कार्यकक्षमा फोटो राख्न अनुरोध गर्दछु ।’आफूहरू संस्कारी समाजमा हुर्केका हुनाले आफ्नो अभिभावक तथा आमा बाबाका फोटो राखेर सम्मान गरिएको बताउँर्दै उपमेयर बेघाले भने, ‘कसैले गाली गर्छ भने म सामना गर्न तयार छु तर व्यवस्था र संविधान माथि कसैले चुनौती दिन्छ भने जुनसुकै चुनौतीसँग लड्न र भिड्न तयार छु ।’साथै मेयर साम्पङले पुस १७ गते उपमेयरले आफूलाई सधैँ असहयोग गरेको भन्दै स्ट्याटस लगाएकोमा उपमेयर बेघा असन्तुष्टि व्यक्त गर्दै भने १८ महिना भयो निर्वाचन जितेर आएको कुन कार्यपालिकाको कुन एजेन्डा कुन कार्य र कुन अभियानमा असहयोग भयो त्यो प्रस्ट्याउन चुनौती समेत दिए ।मेयर हर्क साम्पाङ आफू माथि असहयोग गरेको भनी फेसबुक स्ट्याटसमा लगाएको आरोपको बारेमा पनि उपमेयर बेघाले स्पष्ट गर्न आग्रह गर्दै भने ‘ढुङ्गा बोक्दा, पाइप तान्दा, बिरुवा रोप्दा साथै रहेको मैले कसरी असहयोग र असहमति गरे प्रमाण पेस गर्नुस् अनि मात्र कार्यपालिका बैठकमा एजेन्डा प्रस्तुत हुन्छ नत्र एक्लै कराई रहन्छु ।’उपमेयर बेघाले मेयर हर्क साम्पाङलाई कार्यपालिका बैठकमा एजेन्डा पेस गर्नु अघि आफ्नो सवालको जवाफ माग गर्दै बैठक अघि नबढ्ने अडान लिँदै ‘कार्यपालिकाको एजेन्डा एकल निर्णयबाट कतिन्जेल सम्म चल्छ रु एजेन्डा बनाउनु अघि सल्लाह गर्नु पर्दैन रु धरान बनाउन जनताबाट निर्वाचित मेयर भन्ने अनि छुट्टै राज्य बनाउँछु छुटै स्वायत्तता बनाउँछु भन्दै हिँड्नु कुन ससदिय व्यवस्थामा हुनुहुन्छ रु’ भनी प्रश्न गरे ।एक्लै बरबराउने सबिधानको विधि नियम नमान्ने, कार्यपालिका हलमा एकल निर्णय गर्ने सल्लाह सुझाव नमान्ने भन्दै उपमेयर बेघाले भने, ‘सक्नुहुन्छ भने कार्यपालिका बैठकबाट मलाई बाहिर निकालेर देखाउनुस् ।’ समेत भने ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

धरान उपमहानगरपालिका आइतबार बिहान बसेको कार्यपालिका बैठकमा एजेन्डा प्रस्तुत हुनु अगावै मेयर हर्क साम्पङ र उपमेयर आईन्द्र विक्रम बेघा बिच लफडा परेको छ । उपमेयर बेघाले संस्कारी समाजमा आफूहरू हुर्केका हुनाले आमा बाबाका फोटो राख्नु सम्मान गर्नुलाई राज्यले कुनै नियम कानुन विधि विधान बनाई राख्नु नपर्ने बताए ।उनले भने गालिको वर्षा हुन्छ भने होस म सामना गर्न तयार छु तर व्यवस्था र संविधान माथि कसैले चुनौती दिन्छ भने जुन सुकै चुनौती माथि लड्न र भिड्न तयार छु । जुन व्यवस्था र अवस्था ल्याउन आफू १० वर्ष जीवन त्याग र तपस्या गरेर समेत आएको हु गाली खान्छु भन्दैमा सत्य पथमा हिँड्न छाड्दिन उपमेयर बेघाले बताए ।उनले भने मेयर साम्पाङले कुन आधारमा सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर राज्यलाई चुनौती दिनु खोज्नु भएको हो त्यसलाई आत्मासाथ गरेर आफै कार्यकक्षमा फोटो राख्न अनुरोध समेत गरेका थिए । साथै मेयर साम्पङले पुस १७ गते उपमेयरले आफूलाई सधैँ असहयोग गरेको भन्दै स्टाट्स लगाएकोमा उपमेयर बेघा असन्तुष्टि व्यक्त गर्दै भने १८ महिना भयो निर्वाचन जितेर आएको कुन कार्यपालिकाको कुन एजेन्डा कुन कार्य र कुन अभियानमा असहयोग गर्‍यो त्यो प्रस्ट्याउन चुनौती समेत दिए ।उनले भने ढुङ्गा बोक्दा,पाइप तान्दा,बिरुवा रोप्दा कुन असहयोग र असहमति कायम गरे प्रमाण पेस गर्नुस् अनि मात्र कार्यपालिका बैठकमा एजेन्डा प्रस्तुत हुन्छ नत्र एक्लै कराई रहन्छु कार्यपालिका अवधिभर भन्दै बैठकमा आक्रोश व्यक्त गरे । उपमेयर बेघाले भने १८ महिना मेयर ज्यु काँधमा बोकेर आँखा चिम्लेर हिँडेको छु सोच्नुस्, जिम्मेवार व्यक्ति हु एउटै सिरानीमा सुतेको मान्छेलाई खुट्टा बोकाउने अनुहारमा पन्च हन्ने कति सम्म सहने भन्दै प्रश्न समेत तेर्साएका थिए ।उनले भने, ु मेयर शाव कति दिन सिरानी माथि सिसा राखेर सुत्नु हुन्छ तपाईँलाई निन्द्रा लाग्छ सिसामाथि सुत्दारुु भन्दै प्रश्न तेर्साए । उपमेयर बेघाले कार्यपालिका एजेन्डा एकल निर्णयले कतिन्जेल सम्म चल्छ एजेन्डा ल्याउनु अगावै सल्लाह गर्नु पर्दैन भन्दै धरान सञ्चालन गर्न जनताबाट अनुमोदित मान्छेले मेयर भन्ने अनि छुट्टै राज्य बनाउँछु छुटै स्वायत्तता बनाउँछु भन्दै हिँड्नु कुन ससदलिय व्यवस्थामा हुनुहुन्छ । एक्लै बरबराउने सबिधानको विधि नियम मान्नु पर्दैन कार्यपालिका हलमा एकले निर्णय हुन्छ, सल्लाह सुझाव मान्नु पर्दैन भन्दै सक्नुहुन्छ भने कार्यपालिका बैठकबाट आफूलाई निकालेर देखाउनुस् समेत भनेका थिए ।मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउँदा उपमेयरले उपमहानगरपालिकाको वक्तव्य मार्फत क्षमा मागेकोमा असहमति जनाउँदै ‘उपमेयर पदको ख्याल गर्नुपर्ने’ बर्ता । मेयर साम्पाङ भने उपमेयरले असहयोग गरेका कन्टेन्ट मैलै बनाएको होइन अरूले बनाएको हो मैले शेयर गरे के गर्नुहुन्छ गर्नुस् ।’ बोलेको कुरा खारेज गर्ने भन्ने नहुने र भनिसकेको कुरा पक्रेर राख्नु नमिल्ने उनको भनाई थियो ।मेयर साम्पाङले कुनै हालतमा पनि कार्यपालिका बैठक सुचारु नहुने भए कार्यपालिका बैठक स्थगित भएको भन्दै बैठक स्थगित गर्दै दिउसो २ बजे पुनः बैठक हुने बताउँदै बैठकबाट उठेर हिँडेका थिए ।

Previous Post

आत्मानिर्भरका लागि साबुन, हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम

Next Post

मेसीको अर्को कीर्तिमानः फेरि फिफा बेष्ट अवार्ड

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
मेसीको अर्को कीर्तिमानः फेरि फिफा बेष्ट अवार्ड

मेसीको अर्को कीर्तिमानः फेरि फिफा बेष्ट अवार्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Shiva Bhajan 6:00 AM - 7:00 AM

Up Coming Programs

  • Shiva Bhajan 6:00 AM - 7:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

Watch As Flares Are Set Off In The Crowd To Mark Liam Gallagher’s Arrival In Glasgow

जेन-जी आन्दोलनमा भएको दुखद घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघको चिन्ता

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.