
३ चैत २०८०,
भोजपुरको हतुवागडी गाउँपालिका वडा नं.७ पात्ले पानीमा आगलागि हुँदा एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ । आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षे छोरा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मत्यु हुने बालबालिकाको नाम भने खुल्न सकेको छैन।