Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

तराई-मधेसमा केही दिन तातो हावा चल्ने

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, विविध, समाचार
0
तराई-मधेसमा केही दिन तातो हावा चल्ने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

११ वैशाख २०८१,

तराई(मधेसका जिल्लाहरूमा अबका केही दिन तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तत्काल देशभरि नै पानी पार्ने कुनै पनि प्रणाली नदेखिएकाले अझै केही दिन गर्मी यथावत रहने मौसमविद्ले बताएका हुन् । सीआईएनसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले केही दिनदेखि देशका अधिकांश क्षेत्रमा अधिकतम तथा न्यूनतम तापक्रम बढ्न सक्ने तर घट्ने सम्भावना नरहेको बताउनुभयो ।देशका विभिन्न ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।बढ्दो गर्मीको असर कम गर्न पर्याप्त मात्रामा पानी पिउन र सम्भव भएसम्म शीतलमा बस्न डाक्टरले सुझाव दिएका छन् ।
गर्मीका कारण अल्छि लाग्ने, हातखुट्टा बाउँडिने, चिडचिडाहट हुनेजस्ता समस्या देखिने भएकाले सुरक्षा सतर्कता अपनाउन कन्सल्ट्यान्ट फिजिसियन डा। रोशनकुमार झाले अनुरोध गर्नुभयो । गर्मीबाट जोगिनको लागि भन्दै बाहिरका पेय पदार्थ नपिउन पनि उहाँले अनुरोध गर्नुभयो ।
बरु घरमै पाइने कागती, तुलसीको पात, पुदिना पकाएर खाँदा शितल हुने र फलफूलको मात्रा बढाउन उहाँको भनाइ छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

नागढुङ्गा सुरूङमार्ग ‘ब्रेक–थ्रु’, प्रधानमन्त्रीले भने,‘ राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्छ’

Next Post

बझाङबाट प्रदेशसभामा एमालेका भण्डारी बिजयी 

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
बझाङबाट प्रदेशसभामा एमालेका भण्डारी बिजयी 

बझाङबाट प्रदेशसभामा एमालेका भण्डारी बिजयी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

स्थानिय तह कार्यसम्पादन मुल्याङकन : काठमाडाैं र धरानलाई पछि पार्दै इटहरी उत्कृस्ट

स्थानिय तह कार्यसम्पादन मुल्याङकन : काठमाडाैं र धरानलाई पछि पार्दै इटहरी उत्कृस्ट

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.