Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

१ सय २८ मेगावाटको तमोर-मेवा जलविद्युत आयोजनाको शिलान्यास

radio by radio
२ वर्ष अगाडि
in विविध, समाचार
0
१ सय २८ मेगावाटको तमोर-मेवा जलविद्युत आयोजनाको शिलान्यास
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१३ जेठ २०८१,

तमोर(मेवा जलविद्युत आयोजना १ सय २८ मेघावाटको शिलान्यास गरिएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

ताप्लेजुङको फुङलिङ नगरपालिका १ स्थित नाङ्गे पुछार बगरेमा आयोजनाको शिलान्यास गरिएको हो ।२०५६ सालमै अध्ययन सुरु गरिएको यस आयोजनाको करिब २६ वर्षपछि शिलान्यास भएको हो । तमोर नदी र मेवाखोला दुवैको पानी उपयोग गर्न दुईवटा मुख्य सुरुङ निर्माण गरिने र दुवै सुरुङको लम्बाइ करिब ९ किलो मिटरको हुने स्पार्क हाईड्र्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्र कुमार लिम्बूले जानकारी दिनुभयो ।उहाँका अनुसार आयोजनाको कार्य आगामी २०८५ साल असोज २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना कुल २४ अरब ३२ करोडका लागतमा निर्माण सम्पन्न हुने प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले जानकारी दिनुभयो ।फुङ्लिङ नगरपालिकाको वडा १, २, ३ र ९, मिक्वाखोला गाउँपालिकाको वडा १, २ र ३, मेरिङ्देन गाउँपालिकाको वडा ३ तथा आठराई त्रिवेणी गाउँपालिकाको वडा २, ३ र ५ आयोजनाको अति प्रभावित क्षेत्रमा समेटिएको कम्पनीको भनाइ छ ।

Previous Post

प्रहरी हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना,सुगर र उच्च रक्तचापको समस्या

Next Post

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

The Victoria’s Secret 2016 Show Was Straight Out Of ‘Game of Thrones’

प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.