Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in अर्थ, स्वास्थ्य
0
बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

झापाका अधिकांश स्वास्थ्य बीमा लागु भएका अस्पतालमा पनि स्वास्थ्य बीमाले सूचीकृत गरेका सबै औषधी पाइँदैनन् । स्वास्थ्य बीमा लागू भएका झापाका अस्पतालका सञ्चालकहरुले पनि सबै औषधी भने नपाउने गरेको स्वीकार गरेका छन् । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैलीमा भदौ महिनादेखि एक हजार एक सय तेत्तिस बाट बढाएर एक हजार दुई सय नब्बे प्रकारका औषधी निःशुल्क पाउने व्यवस्था गरेको छ । अस्पताल टिकट रु। ५० तोकिएको छ । शय्याको प्रतिदिन रु। दुई सय ५० राखिएको छ । यसअघि साधारण शय्याको रु। दुई सय थियो ।

कँडेलले भनिन्, “आँखा, मुटुलगायतका स्पेसल अस्पतालहरूमा भने सबै प्रकारको औषधी नपाइन सक्छ, आँखा अस्पतालमा आँखासम्बन्धी मात्र औषधी पाइन्छ भने मुटु अस्पतालमा मुटुसम्बन्धी मात्र औषधी पाइन्छ

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँचजना परिवारसम्मका लागि रु। तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु। एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य रु। सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु। २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु। दुई लाखसम्म तोकिएको छ । बीमा कार्यक्रममा कूल विमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल विमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको छ ।

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

Previous Post

विराटनगरमा सिटी सफारी चालकद्वारा मार्ग अवरुद्ध

Next Post

आज पुस्तकालय दिवस मनाइँदै !

Sulav Rijal

Sulav Rijal

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो

by radio
Next Post
आज पुस्तकालय दिवस मनाइँदै !

आज पुस्तकालय दिवस मनाइँदै !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरी मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, तनावग्रस्त इटहरी

इटहरी मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, तनावग्रस्त इटहरी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.