Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

विराटनगरमा सिटी सफारी चालकद्वारा मार्ग अवरुद्ध

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in समाचार
0
विराटनगरमा सिटी सफारी चालकद्वारा मार्ग अवरुद्ध
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

विजयी नगर मुख्यमार्गमा सिटी सफारी विरोधका लागि राज महिला सफारी चालकले अवरुद्ध बनाइरहेका छन्।

रानी सिमा प्रकटनगर ढाट सम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक प्रेम कोशी राजमार्ग भित्र बरगाछी अवरुद्ध !सफारी संख्या दिन पहुँच अधिक ट्राफिक व्यवस्थापनमा जोडले घेरेमा यस नियम लागू गर्ने मोरङ ट्रफिक समूह छान छ । सिटी सफारीको लागि अब राजमार्ग वारिपारी केही निश्चित स्थान तोक्नुहोस्।मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउने मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उनीहरुले उठाएका छन् । सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्दै अब यो नियम अगाडि बढाउन लागेको छ । त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन् । विराटनगरमा अहिले ८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको उल्लेख गरिएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले सडक अवरुद्ध बनाएका छन्।

रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड अवरुद्ध बनाएका हुन्। यातायात सञ्चालनमा अवरोध गर्दै उनीहरुले शुक्रबार अपराह्न १२ बजेदेखि राजमार्ग बन्द गराउँदा सवारी आवागमन प्रभावित बनेको छ ।

कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड सिटी सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्न थालेपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन। यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालय अगाडि समेत प्रदर्शन गरेका थिए ।

मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउने मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उनीहरुले उठाएका छन् । सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्दै अब यो नियम अगाडि बढाउन लागेको छ । त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन् । विराटनगरमा अहिले ८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको उल्लेख गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार भदौ १३ गतेदेखि विशेष योजनासहित सिटी सफारीमा नयाँ नियम लागू गरेको छ । कोशी राजमार्ग अन्तर्गत गुड्ने सिटी सफारी बिहीबारबाट पूर्ण रुपमा निषेध गरिएको न्यौपानेले जानकारी दिए । यसका लागि यस अघि नै विराटनगर महानगरपालिकाले माईकिङ्ग समेत गरिसकेको जनाइएको छ ।

Previous Post

प्रो-लाइफर्सले गर्भपतनको अडान परिवर्तन गरेर ट्रम्पको ‘विश्वासघात’ को आरोप लगाए, फ्लोरिडा संशोधन 4 मा जवाफपूर्व राष्ट्रपति ट्रम्पले आफ्नो जीवन समर्थक मतदान ब्लकलाई असन्तुष्ट गरेका छन् जसले उनलाई 2016 मा निर्वाचित गराउन मद्दत गर्यो।जेमी जोसेफ जेमी जोसेफ द्वाराट्रम्प फ्लोरिडा गर्भपतन मतपत्रको बिरूद्ध बाहिर आएट्रम्प फ्लोरिडा गर्भपतन मतपत्र मापनको बिरूद्ध बाहिर आएलेनासले पूर्व प्रधानमन्त्रीको अन्तर्वार्ता

Next Post

बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।

Sulav Rijal

Sulav Rijal

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।

बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सानदार जितसँगै न्युकासल च्याम्पियन्स लिगको नजिक

सानदार जितसँगै न्युकासल च्याम्पियन्स लिगको नजिक

विश्वकप लिग २ : नामिबियासँग दोस्रो खेलमा पनि नेपाल पराजित

विश्वकप लिग २ : नामिबियासँग दोस्रो खेलमा पनि नेपाल पराजित

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.