कार्यक्रममा बिश्व हिन्दु परिषद नेपालका पदाधिकारीहरु लगायत देवानगंज गाउपालिका अध्यक्ष श्री बेचन मेहता तथा सम्पुर्ण हिन्दु सनातनी युवाहरुको पहल सहभागितामा हवन पुजन कार्यक्रम सप्पन्न भएको हो ।

उक्त कार्यक्रममा सहभागी भएका सम्पुर्ण भक्तजन सनातनी योद्धाहरुलाइ विश्व हिन्दु परिषदका पदाधिकारीको हातबाट खादामाला लगाइ सम्मान गरि सम्पुर्णलाई प्रसाद रुपमा भोजन (खाना) खुवाइ कार्यक्रम सम्पन्न भएको छ।