Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

विराटनगरमा खुलेआम घुम्दै यौन दुर्व्यवहार गर्ने युवा, प्रहरीले चासो नदेखाएको गुनासो !

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in समाचार
0
विराटनगरमा खुलेआम घुम्दै यौन दुर्व्यवहार गर्ने युवा, प्रहरीले चासो नदेखाएको गुनासो !
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिटी सफारीमा युवतीलाई लक्षित गर्दै यौन दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेका छन्।

२०८१ भदौ ११ गते रथ यात्राको दिन सिटी सफारीमा अश्लील हर्कत गर्ने युवकलाई मोरङ प्रहरीले पक्राउ नगरेको भन्दै पीडित र उनीहरुका परिवारले गुनासो गरेका हुन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

यस्ताे घटनामा संलग्नलाई पक्राउ नगर्दा विराटनगरमा यौनजन्य हिंसा अपराधले पश्रय पाउनसक्ने चिन्ता बढाएको धेरैको भनाई छ । उक्त घटनापछि साँझ पर्न साथ युवतीहरु बाहिर निस्कन डराउन थालेका छन् । अभिभावकहरुले असुरक्षित हुने भन्दै छोरीहरुलाई बाहिर निस्कन रोक लगाउन थालेका हुन् । रथ यात्राका दिन दुई युवतीहरुसंग घटेको घट्नाले सन्त्रास फैलिएको टिका टिप्पणी हुन थालेको छ। दिउसै सफारी चढेका दुई युवतीको अगाडी गुल्लु खान नामका एक युवकले अश्लील हर्कत गरेका थिए । उक्त घटना पश्चात युवतीहरु त्रसित छन् । परिवारले समेत प्रहरीले उक्त व्यक्ति पहिचान गरेर पक्राउ नगरेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

उक्त घटना भएको भोलि पल्ट प्रहरीसम्म जानकारी पुग्यो । तर आज घटनाको ६ दिन वितिसक्दा समेत प्रहरीले ति युवकलाई पक्राउ गर्न असफल भएको हो । विभिन्न स्रोत मार्फत प्रहरीलाई ति युवकको घर ठेगाना दिदा समेत प्रहरीले घरमा फेला नपरेको बताउँदै आएको छ ।
युवकको खाजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञनेन्द्र बहादुर बस्नेतले बताए । मुलुकी अपराध संहिता २०७४ को दफा २२४ मा यौन दुर्व्यवहारलाई अपराध मानिएको छ । यस दफा अनुसार, कसैले कसैलाई यौनजन्य दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । तर घटना आवर विराटनगर मार्फत सार्वजनिक भएकोले दैनिक जसो विराटनगरका मानिसले फोन गरेर युवक किन अहिलेसम्म पक्राउ नपरेको भनेर सोध्ने गरेका छन् । प्रहरीले भने संदिग्ध व्यक्तिको विषषमा पहिले नै सुचना सार्वजनिक हुँदा फरार भएको जिकिर गर्दै आएको छ । पीडितले कानुन कार्यान्वयन गर्ने निकायमा सुचना दिएर समयमै सहयोग नगर्दा समस्या भए पनि युवक खोज्न टोलि परिचालन गरिएको बताइन्छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ मा कुनै अपराधको सूचना प्राप्त भएमा प्रहरीले अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ। प्रहरीले यस्ता घटनाहरूमा तत्काल अनुसन्धान गरी कारबाही गर्नुपर्छ। उजुरीको पर्खाइमा बसेर काम नगरी स्वतः संज्ञानमा लिएर कारबाही गर्नु पर्छ, अन्यथा यस्ता घटनाहरू निरन्तर हुन सक्छन्।

स्थानीय प्रशासन र प्रहरी यस प्रकारका घटनाहरू रोक्न र कानूनी कारबाही सुनिश्चित गर्न जागरूक हुनुपर्छ। यसका साथै स्थानीय नागरिकहरूको पनि सहयोग र जागरूकता आवश्यक हुन्छ।

प्रहरीले पीडितहरूलाई उचित सहयोग र संरक्षण प्रदान गर्नुपर्छ। यस्ता घटनाहरू निरुत्साहित गर्न, पीडितलाई न्याय दिलाउन र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले छिटो कदम चाल्नुपर्छ ।

Previous Post

तीन डिआइजीपीको सरुवा, ट्राफिकमा बोहराप्रशासन सिंहदरवार ब्युरो !

Next Post

जंगीअड्डामा आज प्रधानसेनापति शर्माको औपचारिक बिदाइ !

Sulav Rijal

Sulav Rijal

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
जंगीअड्डामा आज प्रधानसेनापति शर्माको औपचारिक बिदाइ !

जंगीअड्डामा आज प्रधानसेनापति शर्माको औपचारिक बिदाइ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.