Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

चारली च्याप्लीन २ को नेपाल यात्रातबरेज आलममुम्बई । मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमार नेपाल आउने भएको छ ।

Sulav Rijal by Sulav Rijal
२ वर्ष अगाडि
in समाचार
0
चारली च्याप्लीन २ को नेपाल यात्रातबरेज आलममुम्बई । मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमार नेपाल आउने भएको छ ।
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

कोशी किशोरा समूह, रामनगर भुटाहा हरिनगर गाउँपालिकाको निमन्त्रणामा चारली च्यापलीन २ बाल दिवशका कार्यक्रममा प्रस्तुतिकालागि नेपाल आउन लागेका हुन् ।चारली च्यापलीन २ को भुमिकामा रहने भारतिय कलाकार चारली च्यापलीनको अभिनय गरेकाले गिनिज वल्र्ड रकर्ड समेत बनाएका छन् भने बलिवुडमा एक दर्जन बढि फिल्स समेत खेलिसकेका छन् । उनले विश्वभरमा चारलीको क्यारक्टरमा करिब ६ हजार बढी कार्यक्रममा सहभागी समेत भईसकेका छन् । भारत मुगैर घर भएका राजन कुमारलाई चारली च्यापलीन बन्न करिब ३ घण्टा लाग्छ । चारली कै अभिनयमा चारली २ ले पनि विश्वलाई मौन कलाबाट हसाउने प्रयत्न गर्ने गरेका छन् । सामान्य परिवारमा जन्मेका राजन कुमार आफू भित्र जति सुकै पिडा भएपनि अरुलाई आफ्नो कलाको माध्यमले हसाउँन पाउदा गर्व महसुस हुने बताउछन् । ४५ वर्षिय राजन कुमार शालिन, सरल व्यक्ति हुन् भने नमस्ते बिहार लगायत एक दर्जन फिल्ममा समेत अभिनय गरिसकेका छन् । राजन कुमारको अबको केहि दिनको यात्रा चारली च्याप्लीन २ को रुपमा भदौ २५ गते देखि आश्विन ३ गते सम्म नेपाल हुनेछ । नेपाल स्थित हरिनगर २ सुनसरी निवासी समाजसेवी तथा पत्रकार समेत रहेका तबरेज आलम अन्सारीको राजन कुमार नजिकका व्यक्ति हुन् । तबरेज कै आग्रहमा केहि दिन नेपालमा समय बिताउन मानेको चारलीको भनाई छ ।

Previous Post

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

Next Post

भाद्र शुक्ल तृतीया : हरितालिका (तीज) व्रत गरिँदै

Sulav Rijal

Sulav Rijal

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

भाद्र शुक्ल तृतीया : हरितालिका (तीज) व्रत गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नेपाल टी-२० : सुपर ओभरमा फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी

नेपाल टी-२० : सुपर ओभरमा फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी

सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी

सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.