Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

विराटनगरका पाँच स्थान निषेधित क्षेत्र घोषणा! विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in अर्थ
0
विराटनगरका पाँच स्थान निषेधित क्षेत्र घोषणा! विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सूचना जारी गर्दै निषेधित क्षेत्र तोकिएका स्थानमा सभा, जुलुस, धर्ना लगायतका गतिविधिमा रोक लगाएको जानकारी गराइएको हो ।

आफ्नो कार्यकालमा लागू गरिएका केही कल्याणकारी योजना वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाइदिएको भन्दै पूर्व मुख्यमन्त्री केदार कार्कीले मंंगलबार दिउँसो ४ बजेदेखि प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका थिए । प्रशासनले मङ्गलबार दिउसो जरुरी सूचना जारी गर्दै ३ बजेदेखि लागू हुने गरि निषेधित क्षेत्र घोषणा गरेको हो ।

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवास वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास वरपरको ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको जनाइएको छ ।

अर्को आदेश नभएसम्मका लागि सर्वसाधारणको आउजाउ र सवारी साधन बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला र्याली, धर्ना, प्रदर्शनी लगायतका विरोध जन्य कार्यहरू गर्न स्थानीय प्रशासन ऐन अनुसार निषेध गरिएको उल्लेख गरिएको छ ।

Previous Post

सहकारीको १५ करोड अपचलनः कारवाहीबाट बच्न कांग्रेस नेता धनराजको श्रीमतीसँग नक्कली डिभोर्स

Next Post

युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

Sulav Rijal

Sulav Rijal

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो

by radio
Next Post
युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रदेश १ को सपथ भोेली,पाँच सांसदले मातृभाषा प्रयोग गर्ने

प्रदेश १ : सभा सदस्यको शपथ ग्रहण आज, ५ जनाले लिम्बू र १ जनाले थारू भाषामा लिने

ला लिगामा बार्सिलोनाको जित

ला लिगामा बार्सिलोनाको जित

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.