Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home मल्टिमिडिया

पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित

radio by radio
१ वर्ष अगाडि
in मल्टिमिडिया, समाचार
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

 २०८१ मंसिर २९,

नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्। प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेका काफ्ले ९४ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी गणेश निरौलाले ७९ मत प्राप्त गरे ।यसैगरी शेखरनाथ जोगीले ५ मत प्राप्त गरे ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

उपाध्यक्षमा अर्जुन सुवेदीले १०१ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी गोविन्द बस्नेतले ७४ मत प्राप्त गरे ।महिला उपाध्यक्षमा यशोदा शेनेले ११० मत प्राप्त गर्दै विजयी हुँदा मनिता चाम्लिङले ६२ मत प्राप्त गरिन् । सचिवमा पर्शुराम बाह्रकोटीले ९० मत प्राप्त गर्दै विजयी भए भने तीर्थ कार्कीले ८३ मत प्राप्त गरे ।

खुल्ला सहसचिवमा विकल रेग्मीले ११४ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी महेश गुरागाईँले ६१ मत प्राप्त गरे । समावेशी सहसचिवमा वीरेन्द्र साहले ९१ मत प्राप्त गर्दै विजयी भए भने मुस्ताक आलमले ६३ मत प्राप्त गरे ।

यसैगरी कोषाध्यक्षमा विवेक रेग्मीले ११८ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी जमुना श्रेष्ठले ५५ मत प्राप्त गरिन् ।खुला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, रोहित कुमार राई, शिशिर भट्टराई, सविता पोखरेल ९ज्योति०, सिंहबहादुर मादेन, सुदीप पोखरेल, र हिरण्य कुमार कार्की निर्वाचित भएका छन्।त्यस्तै, महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेसी सदस्य सुरेन्द्र मेहता, आदिवासी जनजाति सदस्य विजय कुमार राई, र समावेशी सदस्यमा नसिम अन्सारी निर्विरोध निर्वाचित भएका छन् ।केन्द्रीय परिषद् सदस्य खुलामा गोपाल दाहाल र बाबुराम सुवेदी तथा केन्द्रीय परिषद् सदस्य महिलामा सुभद्रा प्याकुरेल निर्वाचित भए भने केन्द्रीय परिषद् सदस्य ९आदिवासी जनजाति०तर्फ नरबहादुर ९प्रदीप मेन्याङ्बो र फुलचन्द मेहता निर्वाचित भएका छन् ।प्रदेश परिषद् सदस्यमा कमला कुमारी चौधरी, धीरेन्द्र कुमार चौधरी, नवराज विष्ट, पिएमणी भट्टराई, रामकृष्ण खड्का, रुमा रिजाल, सुशीला चौधरी, सुमीत्रा राई सञ्जु, महिलामा कानुन कार्की, र समावेशीमा उपेन्द्र चाम्लिङ, धनकुमार राई, विकास चाम्लिङ राई, विक्की श्रेष्ठ, सोहन श्रेष्ठ, र हिमाल राई निर्वाचित भएका छन् ।

Previous Post

पत्रकार महासङ्घको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने

Next Post

त्रिविमा ८ डीन र ३ जना निर्देशक नियुक्त, को-को बने डीन ?

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

त्रिविमा ८ डीन र ३ जना निर्देशक नियुक्त, को-को बने डीन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

विश्वकप लिग २ : घरेलु मैदानमा फेरि हार्याे नेपाल 

विश्वकप लिग २ : घरेलु मैदानमा फेरि हार्याे नेपाल 

इटहरी २ मा सञ्चालनमा रहेको माया घर नेपालको सुविधा सम्पन्न भवनको शुभारम्भ

इटहरी २ मा सञ्चालनमा रहेको माया घर नेपालको सुविधा सम्पन्न भवनको शुभारम्भ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.