Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

लागूऔषधको कुलतमाफस्दै सेक्स वर्कर महिला

radio by radio
१ वर्ष अगाडि
in विविध, समाचार
0
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार


इटहरी, माघ ४ । सुनसरीका सेक्स वर्कर महिलाहरु लागूऔषधको लतमा फसेरभयावह स्थिती सिर्जना हुने खतरा सिर्जना भएको छ । सेक्स वर्कर महिलाहरुको हकहितमाकार्यरत संस्थामहिला सहयोगी समूह इटहरीले शुक्रबार पत्रकार भेटघाट गरिउनीहरुको संख्याथपिएसँगै कुलतमाफस्नेको संख्यापनि बढ्दो गतिमा छ ।
सेक्स वर्कर महिलाहरुमालागूऔषध खाने बानी छुट्ने छनक नदेखिएको कार्यक्रममा संस्थाकीपूर्व अध्यक्ष ज्ञाना खड्काले बताइन् । उनकाअनुसार अहिलेसम्म २५० जनाले नसालु पदार्थ जाँड रक्सी र चुरोटको लतमा फसेका छन् । यस्तै, धरान क्षेत्रमा १६ जना सेक्स वर्कर महिला कडा खालको लागूऔषधप्रयोग गर्ने गरेका छन् । खासगरेर मानसिकतनाबमा रहेका सेक्स वर्कर महिलाहरुले तनाबकमगर्नका लागि जाँड रक्सी र चुरोटसँगै कडा खाले लागूऔषधप्रयोग गर्ने गरेका हुन् । ‘एकातिर सेक्स वर्कर महिलालाई मानसिक पीडा छ भने अर्कातिर उनीहरुसँग बस्ने पुरुषग्राहकले नसालु पदार्थ नखाईकन रमाइलो नै हुँदैन भनेर बाध्यपार्ने गरेका छन,’उनले भनिन्, ‘यसरी नसालु पदार्थ सेवनले गर्दा दुवैको ज्यानजोखिममा रहने गरेको छ ।’ महिला सहयोगी समूहले नसालु पदार्थ प्रयोग गर्ने महिलालाई परामर्श दिने गरेतापनिपर्याप्तनभएकाले गर्दा सरकारी निकायबाटै लामो समयकालागिकार्यक्रम सञ्चालनगरिनुपर्ने मागगरिन् । यहाँ कार्यरत सेक्स वर्कर महिलाआफ्ना श्रीमानका कारण पनित्यो पेसामा संलग्नहुने गरेका छन् । विशेषगरी इनरुवा क्षेत्रमाआफ्ना श्रीमान्कै कारण महिला सेक्स वर्कर बनेका छन् । कतिपयआर्थिक अवस्थादयनीयभएका परिवारमा पुरुषले नै श्रीमतीलाई प्रोत्साहनगर्ने गरेको पनिपत्रकार भेटघाटमा जानकारी दिइयो ।
महिला सहयोगी समूहले सेक्स वर्कर भन्नाले व्यस्क व्यक्तिहरुद्दारा सहमतिमापारिश्रमिकलिएर गरिने कार्यभएको जनायो । नेपालमा ६७ हजार ३०० सेक्स वर्कर महिला रहेका छन् । जसमासुनसरीमा एक हजार ५०० सेक्स वर्कर रहेका छन् ।सुनसरीमा रहेका सेक्स वर्कर महिलाहरु आफ्नै ग्राहकबाट समेत कतिपय सुरक्षितनभएको जानकारी दिइयो । खासगरेर सेवालिने र पैसा नदिने नियत राखेका ग्राहकबाट महिलाहरु सुरक्षितनभएको महिला सहयोगी समूहकीकार्यकारी निर्देशकविमला ठकुरीले बताइन् । उनकाअनुसार महिला सहयोगी समूहले अहिलेसम्मसेक्स वर्कर महिलामध्ये एचआइभी÷एड्स, यौन रोग, हिंसा र क्यान्सरबाट बचाउनविभिन्नखाले कार्यक्रम सञ्चालनगर्दै आएको छ ।
सेक्स वर्कर महिलाहरुलेविनागल्तीपक्राउगर्ने र मानसिकतथाशारीरिक यातनादिइने कार्य बन्दगर्न माग गरेका छन् । सेक्स वर्कर महिलाकालागिमहिला सहयोगी समूहले सन् २०२० माकोरोना भाइरस (कोभिड–१९ ) को महामारीले विश्वलाई नै आक्रन्तबनाएको बेलाखाद्यन्नलगायतका राहत सामग्रीवितरण गरिएको र नियमित रुपमा सरसफाईका सामग्रीएवम्सिनेटरी प्याड प्रदानगर्दै आएको छ । यस्तै, सेक्स वर्कर महिलालाई सहीग्राहक रोज्न र सुरक्षित स्थानपहिचानगर्न सचेतना फैलाउने गरेको छ । सुनसरीका ‘सेक्स वर्कर’ महिलाको हकहितमा महिला सहयोगी समूहले काम गर्दै आएको छ भने देशभरका ‘सेक्स वर्कर’ महिलाको पक्षमा स्वासा नेपाल काठमाडौंले काम गर्दै आएको छ । स्वासा नेपालले देशभरका १७ वटा सिभिओसँगै अन्य संस्थाको सहकार्यमा काम गर्दै आएको जानकारी दिइयो सहीग्राहक नरोज्दाकहिलेकाँहीअपराधिकमानसिकताका व्यक्तिद्दारा अनपेक्षित रुपमा दुर्घटनाका घटना हुन सक्ने भएकाले गर्दा त्यसमाविशेष सावधानीअपनाउने सचेत गर्ने गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Previous Post

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

Next Post

इटहरीका सबै विद्यालयमा दुई दिन बिदा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

इटहरीका सबै विद्यालयमा दुई दिन बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आँखा पाक्ने रोग फैलियो , कसरी जोगिने ?

आँखा पाक्ने रोग फैलियो , कसरी जोगिने ?

युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.