Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

प्रदेश १ को उप–सभामुख बनिन् एमालेकी सिर्जना दनुवार 

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
प्रदेश १ को उप–सभामुख बनिन् एमालेकी सिर्जना दनुवार 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

१ माघ २०७९

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

प्रदेश १ को उप–सभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन् । शनिवार प्रदेशसभामा भएको उप–सभामुखको निर्वाचनमा ५७ मतसहित उनी निर्वाचित भएकी हुन् ।

दनुवारका लागि उप–सभामुखमा निर्वाचि गराउन नेकपा एमालेका प्रदेश संसद तिलचन पाठकले प्रस्ताव गरेका थिए । यस्तै माओवादी केन्द्रका प्रदेश संसद नारायण बुर्जामगरले समर्थन गरेका थिए ।

संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।
 

Previous Post

मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

Next Post

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरी उपमहानगरपालिकामा अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु

इटहरी उपमहानगरपालिकामा अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु

तराईमा पाँच दिन ‘लू’ को जोखिम

तराईमा पाँच दिन ‘लू’ को जोखिम

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.