Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

किमाथांका रानी व्यापारीक मार्गको सिमा भित्र पर्ने संरचनाहरु खाली गराउने कार्यलाई उपमहानगरपालिकाको निरन्तरता

radio by radio
३ वर्ष अगाडि
in समाचार
0
किमाथांका रानी व्यापारीक मार्गको सिमा भित्र पर्ने संरचनाहरु खाली गराउने कार्यलाई उपमहानगरपालिकाको निरन्तरता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१ फागुन २०७९

किमाथांका रानी व्यापारीक मार्गको सिमा भित्र पर्ने संरचनाहरु खाली गराउने कार्यलाई इटहरी उपमहानगरपालिकाले निरन्तरता दिएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

उत्तरी छिमेकी मुलुक चिन देखि दक्षिणी छिमेकी मुलुक भारतलाई स्थलमार्गबाट जोड्ने गरी निर्माण भई रहेको व्यापारी मार्ग निर्माण कार्यमा सहयोग पुर्याउन उपमहानगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचनाहरु खाली गराउन थालेको हो ।

केही दिन अघि इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा सडक क्षेत्रमा रहेका संरचनाहरु भत्काएको उपमहानगरपालिकाले ६लेन सडक निर्माण कार्यलाई सहज वनाउन सडक क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । क्ष्ःन्)ज्ञटढज्ञ
६लेन सडकले सडक क्षेत्रमा रहेका संरचना खाली गराउन आग्रह गरे बमोजिम उपमहानगरपालिकाले सुचना जारी गरेपनि सुचनालाई अटेर गर्नेहरुको संरचना भत्काइएको समेत नगरप्रमुख पौडेलले वताए ।

उपमहानगरपालिका क्षेत्रको वडा नम्बर ९ र ६मा पर्ने केही संरचनाहरु नभत्काइएको कारण किमाथांका रानी त्रिदेशिय व्यापारीमार्ग निर्माण कार्य सो ठाउमा हुन सकिरहेको छैन ।

Previous Post

त्रिविको स्नातक चौथो वर्षको नयाँ परीक्षा तालिका सार्वजनिक

Next Post

सामुदायिक रेडियो तल पर्ने गरी कुनै कानुन बन्दैनः अर्थमन्त्री पौडेल

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
सामुदायिक रेडियो तल पर्ने गरी कुनै कानुन बन्दैनः अर्थमन्त्री पौडेल

सामुदायिक रेडियो तल पर्ने गरी कुनै कानुन बन्दैनः अर्थमन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सुनको बजार मूल्यमा नयाँ  रेकर्ड

सुनको बजार मूल्यमा नयाँ  रेकर्ड

समा–चकेवा पर्व परम्परा अनुसारसमा हर्षोल्लासका साथ मनाइयो

समा–चकेवा पर्व परम्परा अनुसारसमा हर्षोल्लासका साथ मनाइयो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.