Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

सामुदायिक रेडियो तल पर्ने गरी कुनै कानुन बन्दैनः अर्थमन्त्री पौडेल

radio by radio
३ वर्ष अगाडि
in समाचार
0
सामुदायिक रेडियो तल पर्ने गरी कुनै कानुन बन्दैनः अर्थमन्त्री पौडेल
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

१ फागुन २०७९

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालका सामुदायिक रेडियोहरूको समस्या समाधानका लागि कानुनी र व्यवस्थापकीय रूपमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।सामुदायिक रेडियोलाई तल पर्ने गरी कुनै पनि ऐन, कानुन नबनाइने उहाँको भनाइ छ ।१२ औँ विश्व रेडियो दिवसको अवसरमा युनेस्को, अमार्क एसिया प्यासेफिक र इनडिजिनियस मिडिया नेटवर्कको सहकार्यमा अकोराबले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभयो ।संविधासँग बाझिने गरी कानुन बनाउन नमिल्ने भन्दै सामुदायिक रेडियोको सन्दर्भमा संघीय अधिकारसँग बाझिने गरी कुनै अभ्यास गर्न नमिल्ने उहाँले बताउनुभयो ।नबाझिने गरी कानुन बनाउनका लागि पहल गर्ने उल्लेख गर्दै सामुदायिक रेडियोको भूमिका प्रभावकारी हुने गरी कानुन निर्माण गर्न अग्रसरता लिने धारणा राख्नुभयो ।सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन र सामुदायिक रेडियो पनि पछि पर्नु हुँदैन । जेजति समस्या छन्, समाधानका लागि छलफल गरौँ आउनुस् । यसका लागि दिवस कुरिरहनुपर्दैन ।’ मन्त्री पौडेलले भन्नुभयो ।रेडियोको उपयोगिता कहिल्यै पनि नसकिनेमा जोड दिँदै उहाँले सञ्चारमाध्यमका नयाँ स्वरुप विकास भए पनि रेडियोको भविष्य उज्यालो रहेको विचार राख्नुभयो ।विगतका महत्वपूर्ण आन्दोलन र परिवर्तनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।आज हामी जुनसुकै ठाउँमा पुगेको भए पनि आन्दोलनको उपलब्धिमा सामुदायिक रेडियोको भूमिका स्तुत्य र स्वर्णिम अक्षरले लेखिएको छ । भविष्यमा पनि स्वर्णिम अक्षरले लेख्ने गरी काम गर्न शुभकामना छ ।’ मन्त्री पौडेलले थप्नुभयो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

किमाथांका रानी व्यापारीक मार्गको सिमा भित्र पर्ने संरचनाहरु खाली गराउने कार्यलाई उपमहानगरपालिकाको निरन्तरता

Next Post

लघुवित्त संस्थाले माग्ने बनाएको भन्दै इटहरीमा प्रदर्शन

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
लघुवित्त संस्थाले माग्ने बनाएको भन्दै इटहरीमा प्रदर्शन

लघुवित्त संस्थाले माग्ने बनाएको भन्दै इटहरीमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.