Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

लघुवित्त संस्थाले माग्ने बनाएको भन्दै इटहरीमा प्रदर्शन

radio by radio
३ वर्ष अगाडि
in समाचार
0
लघुवित्त संस्थाले माग्ने बनाएको भन्दै इटहरीमा प्रदर्शन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

२ फागुन २०७९

सुनसरिको इटहरीमा सोमबार लघुवित्त संस्थाहरूले सडकमा ल्याउन बाध्य बनाएको भन्दै पीडितहरूले ४ घण्टा धर्ना दिएका छन् । प्रदेश एकका सुनसरी , मोरङ , झापा , इलाम ताप्लेजुङ लगायतका जिल्लाबाट भेला भएका पीडितहरूले इटहरीको मुख्य चौकमा विभिन्न प्लेकार्डहरू बोकेर लघुवित्त संस्थाहरू विरुद्ध नाराबाजी सहित धर्ना दिएका हुन ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

पीडितहरूले प्रदेश एकको विभिन्न जिल्लाहरूमा अवस्थित लघुवित्त संस्थाहरू खारेज हुनुपर्ने , ऋणको ब्याज बढाउन नपाउने , सबैलाई समान व्यवहार गर्नुपर्न जस्ता नारा सहित ४ घण्टा धर्ना दिएका हुन । लघुवित्त संस्थाले ऋण दिएपछि कर्मचारीहरूले पटक पटक धम्कीपूर्ण शैलीमा घरमै आएर बेइज्जत गर्ने , सामान जफत गर्ने जस्ता दुर्व्यवहार गर्ने गरेको पीडितहरूले बताएका छन् । संस्थाले ब्याजको नाममा चर्को रकम असुल्ने गरेकोले अहिले मर्नु न बाच्नुको बनाएको पीडितहरूले बताएका छन् ।

Previous Post

सामुदायिक रेडियो तल पर्ने गरी कुनै कानुन बन्दैनः अर्थमन्त्री पौडेल

Next Post

कोसी अस्पताल : एक वर्षमा तीन मेसु फेरिए

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
कोसी अस्पताल : एक वर्षमा तीन मेसु फेरिए

कोसी अस्पताल : एक वर्षमा तीन मेसु फेरिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.